News 24 Television
नगरपालिका र समितिको भिडन्त, विद्यार्थीमाथि यस्तो अत्याचार !
नगरपालिका र समितिको भिडन्त, विद्यार्थीमाथि यस्तो अत्याचार ! सर्लाहीको हरिपुर्वा नगरपालिका ५ स्थित केश्वर गरिब जनता मा.वि.का विद्यार्थीले विद्यालयमा ४ दिनदेखि तालाबन्दी गरेका छन । विद्यालयको प्रधानाध्यापक बस्ने तथा लेखा शाखामा तालाबन्दी गरिएको छ । महिनौदेखि नै विषयगत शिक्षकको अभाव हुँदा पनि विद्यालय प्रशासनले ध्यान नदिएको भन्दै उनीहरु तालाबन्दीमै उत्रेका हुन् । 
राष्ट्रिय परिचय बनाउन ५ दिनपछिको कुपन !
राष्ट्रिय परिचय बनाउन ५ दिनपछिको कुपन ! सर्लाहीमा सर्वसाधारणलाई राष्ट्रिय परिचय पत्र बनाउन सकस बेहोर्नु परिरहेको छ । अत्याधिक भिडका कारण मात्र १० देखि १५ मिनेटको कामको लागि जिल्लाका दुरदराजबाट आएका सेवाग्राहीलाई ३  देखि ५ दिनसम्मको टोकन मात्र दिएर फर्काउने गरिएको छ ।
Weather Update