स्तरोन्नति गर्नुपर्न राजमार्गमा टालटुल शुरु
बिहीबार, पुस १७, २०८२
ग्रहशान्तिका लागि नवग्रहको भव्य मन्दिर, शुरु भयो प्राण प्रतिष्ठा
बुधबार, फागुन ७, २०८१
स्याङजाको अर्जुनचौपारी गाँउपालिकाले धार्मिक महोत्सव शुरु गरेको छ । गाउँपालिकाले नवग्रह मन्दिरको निर्माण सम्पन्न गरि प्राण प्रतिष्ठा तथा अनुष्ठानसँगै धार्मिक महोत्सव शुरु गरेको हो । यहाँ धार्मिक पर्यटनको सम्भावना अनुसार गाउँपालिकाले विभिन्न योजनाहरु अघि बढाउँदै आएको छ ।
