News 24 Television
सौराहामा हात्तीसँग टिकटक बनाउनेको भीँड 
सौराहामा हात्तीसँग टिकटक बनाउनेको भीँड  विहिवारदेखि चितवनमा जारी ‘हात्ती तथा चितवन पर्यटन महोत्सव’मा स्वदेशी तथा विदेशी पर्यटकहरु निकै रमाएका छन् । हात्ती महोत्सव शुरु भएको तेश्रो दिन आइपुग्दा यसको रौनकता झनै बढ्दै गएको छ । 
बजारकै हिसाबकिताबमा गडबडी, दूधमा खडेरीको जोखिम !
बजारकै हिसाबकिताबमा गडबडी, दूधमा खडेरीको जोखिम ! दूधको बजारीकरणको समस्या बढ्दो क्रममा रहेकाले दुग्ध किसान विस्थापित हुने अवस्थामा पुगेका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष दूध र दुग्धजन्य पदार्थको बजारीकरणमा झनै समस्या देखिँदा पनि राज्यले प्रभावकारी कदम नचाल्दा अहिले संघसंस्थाहरु जुटेर बजारको व्यवस्थापनमा सक्रियता जनाइरहेका छन् ।
Weather Update