सहकारी ठगीको फेरि अर्को ताण्डव ! ८८ करोड गायव ! आठ जना पक्राउ
शुक्रबार, कात्तिक २१, २०८२
विशाल शिव मूर्ति बनेपछि पुम्दिकोट झकिझकाउ, पर्यटकको ओइरो
बुधबार, फागुन १४, २०८१
पोखरा महानगरपालिका २२ पुम्दीकोटमा नेपालकै सबैभन्दा विशाल भगवान शिवको मूर्ति बनेपछि स्वदेशी–विदेशी पर्यटक तथा दर्शनार्थीहरूको निकै ठूलो भिड लाग्ने गरेको छ । कुनै समय नाङ्गो डाँडो भनेर चिनिने पुम्दीकोट अहिले भगवान शिवको पवित्र धामका रूपमा परिणत भएको छ । शिवरात्रीको अवसरमा देशका विभिन्न जिल्लाहरूबाट शिवको दर्शन गर्न धर्मावलम्बीहरू आउने गर्छन्...
रविका मान्छे अदालत छिरे भन्दै सहकारी पीडित आक्रोशित !
सोमबार, पुस २२, २०८१
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बहसका क्रममा जाहेरी पक्षलाई अदालत प्रवेशमा कडाई गरिएको तथा प्रतिवादी रवि लामिछानेका जो कोही व्यक्ती पनि इजलास प्रवेश गरेको भन्दै सहकारी पीडितहरुले आइतबार अदालत अगाडि धर्ना दिएका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा छुटै–छुट, विमानस्थल चल्नेमा पोखरेली आश्वस्त
सोमबार, भदौ ३, २०८१
उद्घाटनमा भव्य तामझाम गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।
