News 24 Television
सुदूरपश्चिममा एक्सन तीव्र, करोडौं स्वाह पार्ने कालोसूचीमा 
सुदूरपश्चिममा एक्सन तीव्र, करोडौं स्वाह पार्ने कालोसूचीमा  केही ठाउँमा निर्माण कार्य सुरुनै भएको छैन भने कैही ठाउँमा निर्माण भएर पनी सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । सुदूरपश्चिमकै मुख्य तरकारी तथा फलफूलको बजारमा कोल्डस्टोर अलपत्र पर्दा किसानको तरकारी कुहिएर माटोमा विलय भएकोे लेखाजोखा छैन । 
Weather Update