News 24 Television
मिथिलाबाट सुरु भयो ‘जाँउ है पोखरा’ अभियान 
मिथिलाबाट सुरु भयो ‘जाँउ है पोखरा’ अभियान  होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष जनकपुरको मिथिला धामबाट शुभारम्भ गरिएको छ । 
छुट्टै डिजिटल बैंक किन चाहिन्छ ?
छुट्टै डिजिटल बैंक किन चाहिन्छ ? नेपाल लगायत दक्षिण एशियाली मुलुकमा डिजिटल बैंक अवधारणाको विकास अझै पनि सुरुवाती चरणमा छ । नेपाल कानुन निर्माणको चरणमा छ । अहिले सञ्चालनमा रहेका केही बैंकले डिजिटल बैंकिङ कारोबार गरिरहेको भएपनि छुट्टै डिजिटल बैंक स्थापना भइसकेको अवस्था छैन । तरपनि विश्वका ठूला र विकसित मुलुकहरुको तुलनामा नेपालमा पनि डिजिटल बैंकिङको...
एक क्लिकमै पैसाको कारोबार, डिजिटलले झन सहज 
एक क्लिकमै पैसाको कारोबार, डिजिटलले झन सहज  करिब ९० वर्षअघि सुरु भएको नेपालको बैंकिङ कारोबार अहिले डिजिटल युगमा छ ।  भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने कारोबार मोबाइलबाटै एक क्लिकमा गर्न सकिएपछि अहिले मानिसहरुको आकर्षण पनि डिजिटल कारोबारमा नै बढी छ ।
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी !
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी ! सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उच्च कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । यद्दपी, अहिलेको परिवेश अनुसार बजेट निर्माणमा कार्य अघि बढिरहेका छन् । 
नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप स्रोतको चर्को चापका बीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तिब्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनिय कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । राष्ट्रिय योजना आयोगले दिएको करिव १९ खर्ब हराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरुले तिब्र पारेका...
मोबाइल नम्बर परिवर्तन हुँदा वित्तिय कारोबारमा हुनसक्छ यस्तो जोखिम
मोबाइल नम्बर परिवर्तन हुँदा वित्तिय कारोबारमा हुनसक्छ यस्तो जोखिम तपाई हामीले प्रयोग गर्ने मोबाइल नम्बर अब फोन सम्पर्क गर्नका लागि मात्रै सीमित छैन । यही नम्बरमार्फत् बैंकिङ सेवा पनि लिएका हुन्छौं । त्यसैले कुनैपनि बेला मोबाइल नम्बर परिवर्तन भयो भने त्यसको जानकारी खाता रहेको बैंकलाई तत्काल गराउनुपर्छ, नत्र परिवर्तन भएको फोन नम्बर अध्यावधिक गरिएन भने खातामा अनधिकृत व्यक्तिको पहुँच...
डिजिटल कारोबारमा लाग्ने शुल्कमा भ्याट लगाउनु कति उचित ?
डिजिटल कारोबारमा लाग्ने शुल्कमा भ्याट लगाउनु कति उचित ? सरकारले डिजिटल बैंकिङ कारोबार गर्दा लाग्ने शुल्कमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने गरेको छ । जसले नेपालका सबै बैंकिङ सेवा प्रदायकहरू र ग्राहकहरूको ध्यान आकर्षित गरेको छ । 
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । 
नेपालका उद्योगी विदेश कब्जाको तयारीमा ! 
नेपालका उद्योगी विदेश कब्जाको तयारीमा !  नेपाल टायल उत्पादनमा आत्मनिर्भरताको बाटोमा अग्रसर भएको छ । उद्योगीहरुको दाबी अनुसार अब टायलमा भारतको भर पर्नु पर्ने छैन । मुलुकलाई आत्मनिर्भर मात्रै होइन, अन्य मुलुकमा टायल निर्यात गर्ने योजनामा छन् उद्योगीहरु । 
विद्युतीय भुक्तानीका यी ३ कार्ड, कसले कसरी गर्छ काम 
विद्युतीय भुक्तानीका यी ३ कार्ड, कसले कसरी गर्छ काम  भुक्तानीका लागि प्रयोग गरिने कार्डहरु नै विद्य्ुतीय भुक्तानी कार्ड हुन् । यस्ता कार्डहरु बैंक तथा वित्तीय संस्थाले जारी गर्ने गर्छन् । नेपालमा हाल तीन प्रकारका भुक्तानी कार्डहरु प्रचलित छन् । क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड । एटीएम मसिनबाट पैसा निकाल्न, किनमेल गरेपछि भुक्तानी दिन यी कार्डहरुको प्रयोग हुन्छ...
मोबाइल बैंकिङ र मोबाइल वालेटबारे जान्नै पर्ने कुरा
मोबाइल बैंकिङ र मोबाइल वालेटबारे जान्नै पर्ने कुरा कम्प्युटर, मोबाइल र कार्डजस्ता विद्युतीय उपकरणहरुको प्रयोग गरी इन्टरनेटको माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीका कारण नगद र चेक बोक्नुपर्ने बाध्यता हटेको छ । आजकाल भुक्तानीका लागि सबैभन्दा बढी मोबाइलको प्रयोग हुन थालेको छ । आजभोली अधिकांसले मोबाइल बैंकिङ वा मोबाइल वालेट एपमार्फत कारोबार गर्न...
Weather Update