खर्चको स्रोत जुटाउन ऋणको शरणमा सरकार, मुलुक ऋण–पासोमा पर्ने खतरा !
शुक्रबार, चैत ८, २०८१
टुक्रे योजना निरुत्साहित गर्दै बागमती सरकार, एकद्वार नीति अपनाइने
शुक्रबार, चैत ८, २०८१
आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले योजना बैंक मार्फत योजना छनोट गर्ने भएको छ । सुशासन कायम गर्न र भ्रष्टाचार न्युनिकरण गर्न आयोजना बैंक महत्वपूर्ण सावित हुने भन्दै आयोजना बैंक व्यवस्थापना सुचना प्रणालीको शुभारम्भ गरिएको हो ।
जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो
बिहीबार, चैत ७, २०८१
स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ ।
नेपालको बजेट ट्रम्पको तहल्का ! बन्द कोठामा यस्तो हुँदै !
बिहीबार, चैत ७, २०८१
सरकारले नयाँ बजेटका लागि गृहकार्य तीव्र पारेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनुपर्ने र त्यसअघि संसदमा बजेट छलफल चलाउनुपर्ने समायवधी नजिकिएसँगै नयाँ बजेटका लागि अर्थ मन्त्रालयले बजेट गृहकार्यलाई तीव्र बनाएको हो ।
चैते धान रोपाइँले भ्याइनभ्याइ, धानैबाट पुग्दो आम्दानी !
बिहीबार, चैत ७, २०८१
कैलालीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । विशेषगरि कैलालीको भजनीका किसानलाई असारको रोपाइँ झैं चैत्रको रोपाइँको व्यस्तता छ ।


