ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
मंगलबार, असोज २०, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
शुक्रबार, असोज १६, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता
सोमबार, असोज १२, २०८३
झापाको विर्तामोडमा महोत्सव, स्टलभरी स्थानीय उत्पादन
सोमबार, असोज ५, २०८३
स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरण र उपभोग बढाउने उद्देश्यले झापाको मेचीनगरमा ग्रामीण कृषि महोत्सव आयोजना गरिएको छ । मेचीनगर–२ स्थित बौद्धमोडमा असोज ३ र ४ गते आयोजना गरिएको महोत्सवमा झापाका विभिन्न स्थान तथा छिमेकी जिल्ला इलामका ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजलाई बिक्री तथा प्रदर्शनीमा राखिएको थियो ।
बजेट अभावले स्थानीय तह र प्रदेश मातहतका कार्यालयसमेत प्रभावित
शनिबार, असोज ३, २०८३
नयाँ आर्थिक बर्षमको दुई महिना बितदा समेत सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन नसक्दा यस प्रदेशको अर्थथन्त्र लगाएत समग्र क्षेत्र प्रभावित भएको छ । दुई महिनादेखि बजेट शुन्यताको अवस्थाबाट प्रदेश गुज्रदा कर्मचारीले तलब नपाउनेदेखि राजश्व संकलन, विकास निर्माणका भएका छन् । तर बजेट कहिले आउने भन्ने कुनै ठेगान छैन ।
रेड बुलको मातृ कम्पनी टीसीपी ग्रुपद्वारा नेपालका बाढीपीडितलाई १० लाख थाई भाट सहयोग
बिहीबार, असोज १, २०८३

