News 24 Television
ग्रामीण विकास लघुवित्तको साधारण सभा होटल पाम इन्टरनेसनलमा हुने

बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारणसभा आज बस्दैछ । सभा बुटवल उपमहानगरपालिका–९, मिलनचोकस्थित होटल पाम इन्टरनेशनलको चौथो तलामा बस्नेछ ।

यसअघि साधारणसभा अन्यन्त्रै बस्ने भनिएपनि प्रविधिक कारणले होटल पाम इन्टरनेशनलमा बस्ने भएको हो ।

2-1752306719.jpg
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update