नेपाल पर्वतारोहरण संघ निर्वाचन : मिङ्मा डेविट शेर्पाद्वारा प्रथम उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल पर्वतारोहरण संघको आसन्न निर्वाचनका लागि मिङ्मा डेविट शेर्पाले प्रथम उपाध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गरेका छन् । शेर्पाले कुलबहादुर गुरुङको प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । शेर्पालाई किलर माउन्ट केटुका कीर्तिमानीका रुपमा परिचित छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय