News 24 Television
अल्टिमा दशैं मेला सुरू,  भक्तपुरमा चौथो आउटलेट पनि सञ्चालनमा

काठमाडौँ । नेपालको लोकप्रिय अडियो तथा वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले यस वर्षको दशैंलाई लक्षित गरी 'अल्टिमा दशैं मेला २.०' सुरु गरेको छ । यस अभियानको सुरुवातसँगै कम्पनीले भदौ २४ गते भक्तपुरको कौशलटारमा आफ्नो चौथो आधिकारिक आउटलेट पनि सञ्चालनमा ल्याएको छ ।

भदौ २४ देखि असोज ७ गतेसम्म चल्ने यो अभियानमा ग्राहकहरूले 'एकमा एक सित्तैमा', '१ रुपैयाँको गेम', 'घडीमा इयरबड्स फ्री', 'साउन्डबारमा इयरबड्स' र 'पैसा वसूल डिल' जस्ता आकर्षक छुट र उपहारहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले आफ्नो चौथो आउटलेटको उद्घाटनलाई रिटेल विस्तारको महत्त्वपूर्ण कदम मानेको छ ।

थप जानकारी विज्ञप्तीमा-

Ultima-Dashain-Mela-2.0---नेपाली-प्रेस-रिलिज_page-0001-1756899478.jpg

Ultima-Dashain-Mela-2.0---नेपाली-प्रेस-रिलिज_page-0003-1756899478.jpg

Ultima-Dashain-Mela-2.0---नेपाली-प्रेस-रिलिज_page-0002-1756899480.jpg

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update