News 24 Television
नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्री महेश्वरी कुँवर पाल्पा क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि सिफारिस

काठमाडौं । नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्री महेश्वरी कुँवर पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएकी छन्।

उनीसँगै अन्य चार जनाको नाम पनि सिफारिस भएको बताइएको छ । जसमा उनीसँगै काँग्रेस पाल्पा जिल्ला सभापति हिमाल धात श्रेष्ठ, विर बहादुर राना, कृष्ण बस्याल र मिना पन्थी रहेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update