काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एशेसिएसन अफ नेपाल (एफएमएएन) को मिति २०८२–१०–०८ गते सम्पन्न निर्वाचनबाट मनोनित कार्यसमितिको प्रथम नामावली प्रकाशित गरिएको छ।
निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा ज्ञानेन्द्र प्रसाद दाहाल र सुरज बन्जाडे उम्मेदवार रहेका थिए। निर्वाचनबाट सुरज बन्जाडे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने अन्य कार्यसमितिका पदाधिकारीहरू निर्विरोध निर्वाचित हुनुभएको एशेसिएसनले जनाएको छ।
निर्वाचित कार्यसमितिको विवरण तपसिलअनुसार रहेको छः
अध्यक्ष
– सुरज बन्जाडे, पवित्रा सुज इण्डष्ट्रिज प्रा.लि.
– दिपेन्द्र थापा, डि.एम.एस. बुट इण्डष्ट्रिज
उपाध्यक्ष
– योगेन्द्र पाण्डे, एभरेष्ट नेपाल फुटवेयर
– जिवन कुमार श्रेष्ठ, स्मार्ट सुज इण्डष्ट्रिज प्रा.लि.
– शंकर कुमार गौतम, हिमाली टाइगर शूज एण्ड स्लिपर प्रा.लि.
महासचिव
– निर्मल भट्टराई, निमसन फुटवेयर इण्डष्ट्रिज प्रा.लि.
उपमहासचिव
– सुदिप बराल, एम्बिसन फुटवेयर प्रा.लि.
सचिव
– छविलाल पौडेल, एशियन फुटवेयर प्रा.लि.
कोषाध्यक्ष
– कुमार न्यौपाने, स्टाइल शूज इण्डष्ट्रिज प्रा.लि.
सदस्यहरू
– विष्णु प्रसाद पौडेल, एपेक्स शूज इण्डष्ट्रिज प्रा.लि.
– शौजन उपाध्याय, वेश फुटवेयर इण्डस्ट्रिज प्रा.लि.
– रोहित कुमार कार्की, कोहिनुर शूज प्रा.लि.
– चोला प्रसाद पाठक, आस्था फुटवेयर इण्डष्ट्रिज
– अशोक कुमार श्रेष्ठ, अनमोल प्याकेजिङ प्रा.लि.
– सडकेत मुरारका, शिनाम फुटवेयर प्रा.लि.
– राजेश बगडिया (अग्रवाल), जयश्री पियुटेक
– करन गौतम, स्टार शूज प्रोडक्सन
– कुमार लामिछाने, कम्फर्ट फुटवेयर जोन प्रा.लि.
नव-निर्वाचित कार्यसमितिले नेपाली फुटवेयर उद्योगको प्रवर्द्धन, उत्पादनको गुणस्तर अभिवृद्धि तथा व्यवसायीहरूको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ
