सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार के.सी. नियुक्त
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालक समितिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार के.सी. नियुक्त भएका छन् । उनलाई सोमबार देखि आगामी ४ वर्ष कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको गरिएको हो ।
केसीसँग ७ वर्ष भन्दा बढीको कार्यकारी तहमा काम गरेको अनुभव छ भने, २० वर्ष भन्दा बढी समयको बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ । उनी चार्टर्ड एकाउन्टेण्ट समेत हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३ १५:१९
प्रतिक्रिया दिनुहोस्
