News 24 Television
जीवी राई पक्राउ नहुनुको कारण के ? कहाँ छन् जीवी ? 
जीवी राई पक्राउ नहुनुको कारण के ? कहाँ छन् जीवी ?  सहकारी ठगीमा चर्चित पात्र गितेन्द्र राई ‘जीबी’ अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । जीबी पक्राउ पर्न नसकेपछि यसबारे सरकारमाथि निरन्तर प्रश्न उठिरहेको छ । सरकारमाथि प्रश्न उठेपनि जीबी पक्राउ किन परेनन् वा पर्न सकेनन् भन्ने विषयको गलफत्ति टुंगिएको छैन । 
तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु
तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित  १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको  शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । 
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । 
सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइयो
सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइयो नागरिकता कीर्ते मुद्दामा काठमाडौंमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषा पु-याइएको छ । 
सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल
सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल संसद्मा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गरेका छन भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत...
Weather Update