News 24 Television
पेट्रोलियम पद्धार्थको मूल्य घट्यो
पेट्रोलियम पद्धार्थको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । 
जनप्रतिनिधिकै सेटिङमा नदीजन्य पदार्थको उत्खनन् 
जनप्रतिनिधिकै सेटिङमा नदीजन्य पदार्थको उत्खनन्  सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिन्जोर र फुलजोर खोलामा केही समयता अवैध उत्खनन् भइरहेका छन् । 
काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान
काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ । ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो । 
संसद रोष्टममै बरालिए स्वर्णिम, सम्झाउँदा–सम्झाउँदै सभामुख हैरान
संसद रोष्टममै बरालिए स्वर्णिम, सम्झाउँदा–सम्झाउँदै सभामुख हैरान अर्थशास्त्री कहलिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले रोष्टममा बोल्दै गर्दा आइतबार रोचक दृष्य देखिए । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी स्वर्णिमले आफ्नो भूमिका बिर्सिएर कांग्रेसप्रति आक्रोश पोखिरहेका थिए ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । 
रविको राहदानीमा पनि छानविन गर्न काँग्रेसको माग, कैलाश पक्राउप्रति विरोध कायमै
रविको राहदानीमा पनि छानविन गर्न काँग्रेसको माग, कैलाश पक्राउप्रति विरोध कायमै गत मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका थिए । उनको गिरफ्तारीको विषयलाई लिएर राजनीति दलहरुसमेत विभाजित  छन् । सत्ता पक्षले यसलाई अदालतको आदेश बमोजिक पक्राउ गरिएको दावी गरिरहेको छ । 
Weather Update