News 24 Television
कतारी राजाबाट लिनसक्ने फाइदामा कहाँ चुक्यो नेपाल ?  
कतारी राजाबाट लिनसक्ने फाइदामा कहाँ चुक्यो नेपाल ?   कतारी अमिरको नेपाल भ्रमणले अरब राष्ट्रबाट पहिलो राष्ट्र प्रमुखको उपस्थितिलाई महत्वकासाथ हेरिए पनि सम्झौतामा भने खास उपलब्धि हासिल हुन सकेन । अरब राष्ट्रमा आफूलाई छुट्टै उभ्याउन सफल कतार र नेपालको ठूलो श्रम गन्तव्य बनिरहेको मुलुकका अमिरको नेपाल भ्रमणलाई चासोपूर्वक हेरिएपनि उल्लेख्य सम्झौता हुन नसक्दा भ्रमणको उपलब्धिमाथि प्रश्न उठेका छन् । 
कतारका राजा काठमाडौँमा
कतारका राजा काठमाडौँमा
रविविरुद्ध उर्लिए सहकारी पीडित, पोखरादेखि केन्द्र हल्लाउने !
रविविरुद्ध उर्लिए सहकारी पीडित, पोखरादेखि केन्द्र हल्लाउने ! कसैले मकै बेचेर, कसैले तरकारी पसल थापेर त कोहिले किराना पसल गरि दैनिकरुपमा सहकारीमा राखेको सय पचास रुपैयाँ सहकारी सञ्चालकहरुले अपचलन गरि फरार भए भनेको सुन्दा त्यो ज्यालादारी मजदुरलाई कस्तो भयो होला ? हो विगत दुई वर्षदेखि कास्की र आसपासका झण्डै ४५ हजार बढी जनता यहि पीडामा रहेका छन् ।
Weather Update