News 24 Television
सांसदको कठघरामा महानिर्देशक प्रदीप अधिकारी, केरकारको जवाफमा पन्छिए 
सांसदको कठघरामा महानिर्देशक प्रदीप अधिकारी, केरकारको जवाफमा पन्छिए  सी चेकका लागि गएको भनिएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरु पनि समेत परेपछि स्वदेशी एयरलाइन्सभित्रको बेथिति र कमजोरी पुनः छरपष्ट भएको छ । 
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास
लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त, बन्यो इतिहास सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम शुरु भएको छ । 
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो बैठक बस्यो
लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो बैठक बस्यो लायन्स डिस्ट्रिक्ट ३२५ ‘ई’ नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ। 
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै
बङ्गलादेशबाट आज १७ जना विद्यार्थी फर्कदै प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन् । 
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा 
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा  काठमाडौं महानगरपालिकाका कर्मचारी र स्थानीय अगुवाबीच वार्ता भइरहँदा जुद्ध सालिक सडकमा नगरप्रहरी र स्थानीयको घम्साघम्सी परिरह्यो । ठूलो मात्रामा नगरप्रहरी र नेपाल प्रहरी परिचालन गरिएको भन्दै स्थानीय र व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिए । वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भने वार्तामा नगई सडकबाटै आन्दोलनको नेत्तृत्व गरिरहे ।
एक वर्षमा दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभराको दर्शन
एक वर्षमा दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभराको दर्शन क वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०–८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका हुन् । 
रहस्यमयी त्रिशुली नदी, साता वित्दा पनि किन भेटिएनन् दुई बस ? 
रहस्यमयी त्रिशुली नदी, साता वित्दा पनि किन भेटिएनन् दुई बस ?  त्रिशुली नदीमा बेपत्ता दुई बस अझै फेला परेका छैनन् । असार २८ गते बिहान काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको गणपति डिलक्स र वीरजन्जबाट काठमाडौं आइरहेको एन्जल डिलक्स बस अझै फेला परेका छैनन् । बिहान ३ बजेतिर भारी वर्षासँगै आएको पहिरोले दुवै बस त्रिशुली नदीमा बगेका थिए । 
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । 
Weather Update