सहकारी प्रकरण : बुटवलमा रविविरुद्ध प्रदर्शन, अब के होला ?
बुधबार, वैशाख ५, २०८१
विगतमा आफैँले खारेज गरेका यातायात समिति ब्युँताउँदै रघुवीर, गृहमन्त्री के गर्लान् ?
बुधबार, वैशाख ५, २०८१
विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग
मंगलबार, वैशाख ४, २०८१
सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा राख्न सरोकारवालाले माग गरेका छन् ।प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन(गौचन)ले आदिवासी जानजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिइन् ।


