कसले चोर्यो महोत्सवको स्टलमा राखेको सामान ? आयोजक भन्छः चोरी भएकै छैन !
शनिबार, पुस ५, २०८२
युवायुवतीहरु लागुऔषधको उच्च जोखिममा
बिहीबार, पुस ३, २०८२
भारतसँग प्रत्यक्ष नाका जोडिएको कैलालीमा लागुऔषध दूव्र्यशनको जालो डर लाग्दो तवरले फैलिरहेको छ । कैलालीमा लागुऔषध दूव्र्यवसनीको ओसारपसारकर्ता र प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ ।
नेपाली हात्तीको घर अब कतारमा, बिहिवार कतारी भूमी टेक्दै खगेन्द्रप्रसाद र रुद्रकली
बिहीबार, पुस ३, २०८२
चितवनबाट भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई बुधबार साँझ कतार पठाइएको छ । भैरहवास्थित गौतमबुद्ध अनतर्राष्ट्रिय विमानस्थलमा दुबै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाई गरिएको हो । दुवै हात्तीलाई चितवनबाट पनि विशेष समारोहका बीच बिदाई गरिएको थियो ।
नगरपालिकाले टहरा भत्कायो, सिडियोलाई उजुरी
बुधबार, पुस २, २०८२
वीरगंजको घण्टाघर नजिकै बीपी उद्यानको जग्गामा अव्यवस्थित रुपमा वर्षौदेखि संचालनमा रहेको बजार महानगरपालिकाले खाली गराएपछि तरकारी व्यापारीहरु आक्रोशित बनेका छन् । उद्यानको जग्गामा तरकारी बजार सञ्चालनको नाममा अनधिकृत रुपमा रहेका संरचनाहरु हटाइएपछि तरकारी व्यापारीहरु आक्रोशित भएका हुन् ।
