होटल पौवाको प्रोमो कोड प्रयाेग गरे यति एयरलाइन्समा छुट
शनिबार, मंसिर १५, २०८१
टिङ्कर पुगेर मन्त्री र सेनाले देखाए रवैया, स्थानीयमाथि यस्तो दुव्र्यवहार !
शनिबार, मंसिर १५, २०८१
दार्चुलाको टिङ्ककर सडकका विषयमा प्रश्न सोध्दा नेपाली सेनाले स्थानीय र सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्दा अहिले संघीय सरकारकामन्त्रीहरु र सेनाको आलोचना चुलिएको छ ।
जाइकाको सहयोगले पोखराबासीलाई पानीमा राहत मिल्दै
शनिबार, मंसिर १५, २०८१
जापानी सहयोग परियोजना जाइकाको अनुदानमा ४ अरब ८१ करोड रुपैयाँको खानेपानी सुधार आयोजना पोखरामा सुरु भएको छ । यो आयोजना सुरु भएसँगै पोखरामा धाराको पानी सिधै पिउन मिल्ने छ, तथापि पोखरामा खानेपानीको माग बमोजिम पर्याप्त भने छैन ।
गुडिया बेचेरै कमालको कमाई !
शुक्रबार, मंसिर १४, २०८१
जागिर खोज्न गयो पढाइ र अनुभव सोधिन्छ । कम पढेका र अनुभव नभएकाहरुले आफूले रोजेको जागिर पाउँनै गाह्रो । केहि व्यवसाय आफैं गरौं सीप जानेको हुँदैन । कुनै सीप सिकौैँ न भन्दा पनि कहाँ सिक्ने र सिक्दा कति पैसा लाग्छ ? त्यो पनि थाहा छैन ।
रगञ्जमा रोयल इन्फिलड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च
बिहीबार, मंसिर १३, २०८१
वीरगञ्जमा रोयल इन्फिलड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरिएको छ । वीरगज महागरपालिका वडा नम्बर १४ मा रहेको रोयल इन्फिल्डको आधिकारिक विक्रेता नोभस ब्रदर्स प्रा। लिले आजबाट ३ सय ५० सिसिको सिग्नल्स मार्स ग्रे र डेजर्ट स्ट्रम मोडलको बिक्रीको शुरुवात गरेको हो ।
वन क्षेत्रको अतिक्रमण हटाउने प्रयासमा वन कार्यालय
बिहीबार, मंसिर १३, २०८१
सर्लाहीको सबैभन्दा बढी अतिक्रमणमा परेको वन क्षेत्रको अतिक्रमण हटाउने कार्य डिभिजन वन कार्यालय सर्लाही सुरु गरिएको छ ।
सरकारको चलाखीमा कुलमानको घुमाउरो अस्त्र !
बिहीबार, मंसिर १३, २०८१
नेपाल विद्युत प्राधिकरणले विद्युत बक्यौता नतिर्ने उद्योगी व्यवसायीमाथि चलाखीपूर्ण कदम चालेको छ । प्राधिकरणले विभिन्न ती निकायलाई पत्राचार गर्दै रचनात्मक ढंगले कारबाही सिफारिस गरेको छ । प्राधिकरणलाई लाइन नकाट्न सरकारले निर्देशन थोपर्ने काम गर्न थालेपछि प्राधिकरणले नयाँ उपाय अवलम्बन गरेको हो ।
नागरिकको स्वास्थ्यमा काठमाडौं महानगरको घुम्ती योजना, टोल–टोलमा स्वास्थ्य परीक्षण
बिहीबार, मंसिर १३, २०८१
काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स– रे सेवा शुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा शुरु गर्न लागिएको महानगरले जनाएको छ ।
सिमावर्ती शहर काँकरभिट्टामा रिडर्स फेस्टिबलको तयारी
बुधबार, मंसिर १२, २०८१
बदलिँदो समय र परिवेशसंगै नेपालमा अध्ययन र पठन संस्कृतिमा दिनप्रतिदिन कमी आइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै यहीँ मंसिर २७, २८ र २९ गते रिडर्स अभियान नेपालले प्रथम रिडर्स फेस्टिवलको तयारी तिब्र पारिरहेको छ ।
आमाले अर्कै विहे गरिन, वुवाको निधनः १० वर्षमूनीका ३ बालिका सहारा खोज्दै
आइतबार, मंसिर ९, २०८१
सन्तान हुर्काउन भन्दै भारत पसेका बुवाको मृत्यु र आमा अर्को विवाह गरेर गएपछि बालबालिकाको विचल्ली भएको छ । तीन बालिकाका वुवाले भारतमा आत्महत्या गरेपछि उनीहरु वेसहारा मात्रै बनेका छैनन्, जीवन कसरी चल्छ भन्ने अन्योलतामा समेत फसेका छन् ।
व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते
शनिबार, मंसिर ८, २०८१
सर्लाहीको मलंगवा नगरपालिका २ स्थित निर्मित बसपार्क अझै संचालनमा आउन सकेको छैन । २०७९ साल फागुन १ गते बाजागाजा सहित मलंगवा नगरपालिकाले उदघाटन गरेको नयाँ बसपार्क अझै संचालनमा आएको छैन ।