वेडिङ फोटो अवार्ड २०२४ देशभरका विभिन्न जिल्लामा भव्य रूपमा प्रचार-प्रसार
शनिबार, मंसिर २९, २०८१
बच्चा जन्माउन फकाइफुलाई ! नत्र यस्तो खतरा !
शुक्रबार, मंसिर २८, २०८१
नेपालको जन्मदर संख्यामा कमी आएसँगै जनसंख्या नीतिमा परिर्वन गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालको जनसंख्या बढे पनि जन्मदर घटेका कारण अब हालको जनसंख्या नीतिलाई परिवर्तन गरि समयानुकुल बनाउन सरकारले गृहकार्य शुरु गरेको हो ।
सडक र हवाई सुविधा सुध्रिदा रारामा पर्यटकको घूइँचो
बुधबार, मंसिर २६, २०८१
अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष कर्णाली राजमार्गका अवस्था निकै सुधारिएको छ । सडकका साथै हवाई मार्ग पनि चुस्तदुरुस्त हुँदा नेपाली भाषाको उद्गमस्थल सिन्जाको कनकासुन्दरी हुँदै रारा आउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।
रविविरुद्ध प्रधानमन्त्री ओलीले खोले फायर, नयाँ दल झ्याङमा उम्रिएको नर्कट
सोमबार, मंसिर २४, २०८१
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको स्वास्थ्य परीक्षण गरी रिपोर्ट पेस गर्न आदेश दिएको छ ।
गढीमाई मेलामा दर्शनार्थीको भीड, बलिबारे रोचक तथ्य
सोमबार, मंसिर २४, २०८१
बारा जिल्लाको बरियापुरमा जारी गढीमाई मेलामा बलि सुरु भएको छ । रौतहटको सिम्री गाउँबाट आएका तान्त्रिक उमाशंकर कछडियाले आइतबार सबैरै विधिपूर्वक पूजा अर्चना गरेपछि बलि सुरु भएको छ ।
गढीमाई मेलामा हराएका आफन्त खोज्न उपसमितिको सक्रियता
सोमबार, मंसिर २४, २०८१
गढीमाई मेलामा करिव १ करोड भक्तजन तथा दर्शनार्थिहरुको सहभागिता आंकलन गरिएको छ । ठूलो संख्यामा मानिस जम्मा हुँदा महिला तथा बालबालिकाहरु अलपत्र पर्न सक्ने भन्दै बाराको महागढीमाई नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा पारिवारिक पुनर्मिलन गराउने कार्य गर्दैछ ।
बजारको प्रवेशद्धार नै गन्धले बसी नसक्नु !
सोमबार, मंसिर २४, २०८१
सुदूरपश्चिम कै उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको दार्चुला जिल्लाको प्रवेशद्वार मै रहेको गोकुलेश्वर बजार दुगन्धित बनेको छ । फोहोर व्यवस्थापनको माग राख्दै स्थानीय नगरपालिकासम्म नपुगेका पनि होइनन्, तर जतिसुकै आन्दोलन खबरदारी गरेपनि शैल्यशिखर नगरपालिकाले कुनैपनि प्रतिक्रिया नजनाएको उनीहरुको गुनासो छ ।
वाइडबडी खरिदमा धमिलियो नेपालको अन्तर्राष्ट्रिय छवि
आइतबार, मंसिर २३, २०८१
चर्चित वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतबाट तत्कालीन पर्यटनमन्त्री एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् । तर यहि प्रकरणमा कर्मचारीलाई दोषी करार गरिएको छ ।
कांग्रेसमा मच्चियो खतरनाक बबण्डर ! शेखर–गगनको पौठेजोरी
आइतबार, मंसिर २३, २०८१
नेपाली कांग्रेसले महाधिवेशन समयमै गर्ला ? यसको धेरै चिन्ता कसैलाई छ भने त्यो कांग्रेस नेता शेखर कोइरालालाई नै छ । कोइरालाले समयमै महाधिवेशन गराउन दबाब दिदै आएका छन् ।
