News 24 Television
मन्दिरमा विहानैदेखि भीडभाड
मन्दिरमा विहानैदेखि भीडभाड
कतै कतै जोखिम कायमै
कतै कतै जोखिम कायमै
सेनाको फूलपाती बढाईं 
सेनाको फूलपाती बढाईं 
दशैं मनाउन काठमाडौं छोड्नेहरु
दशैं मनाउन काठमाडौं छोड्नेहरु
खुल्यो कान्ती लोकपथ, राजधानीसँगको आवागमनमा थप सहजता
खुल्यो कान्ती लोकपथ, राजधानीसँगको आवागमनमा थप सहजता काठमाडौंदेखि हेटौँडा जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग कान्ती लोकपथ बुधवार बिहानदेखि पूर्ण रुपमा संचालनमा आएको छ । योसँगै काठमाडौं प्रवेश गर्ने र बाहिरिने यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको छ । 
मेलम्चीको पानी काठमाडौं आउँदै
मेलम्चीको पानी काठमाडौं आउँदै काठमाडौैं उपत्यकाकै विकास र पूर्वाधारसँग जोडिएको मेलम्ची खानेपानी आयोजनामा सरकारले ३२ अर्ब खर्च गरिसकेको छ । तर  निर्माण आरम्भ भएको दशकौँ समय वितिसक्दा पनि मेलम्चीको पानी काठमाडौंमा सहजताकासाथ वितरण हुन सकेको छैन । 
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना   
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् । 
Weather Update