News 24 Television
जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप
जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप गाउँघरमा यतिबेला नेपालीहरुको महान चाड बडादशैंको रौनक छाएको छ । दशैंका लागि भन्दै टाढा टाढाबाट घर फर्किने क्रम जारी छ । तर दशैंको मुखमा बाढीपहिरोले विभिन्न ठाउँका सडक तथा पुलहरु बगाएपछि यो वर्ष सडक यात्रा भने निकै जोखिमपूर्ण छ । 
नेपाल चीनसँग नयाँ सम्झौता गर्दै, के भन्दैछ भारत ?
नेपाल चीनसँग नयाँ सम्झौता गर्दै, के भन्दैछ भारत ? नेपालले विद्युत व्यापार विस्तारलाई प्राथमिकताका साथ बढाउने तयारी गरिरहेको छ । जस अनुसार यही असोज १७ गते नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्ने सम्झौता भइसकेको छ । 
नवरात्र लागेपछि तालबाराहीमा दर्शनार्थीको भीड
नवरात्र लागेपछि तालबाराहीमा दर्शनार्थीको भीड नेपालीहरुको महान चाड बडा दशैं भित्रिएसँगै शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड बढेको छ । पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा पनि अहिले विशेष पूजा–आराधना गर्नका लागि दर्शनार्थीहरुको भिड देख्न सकिन्छ । 
सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली
सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली दशैं मनाउनका लागि ६ दिनमा उपत्यकाबाट करिब ४ लाख मानिसले उपत्यका छाडेका छन् । तर, सडकको दुराअवस्था र यातायात व्यवस्थापनमा सरकारले ध्यान पु¥याउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु बाध्यता बनेको छ । 
बदनीयतपूर्ण सहकारीः नेताहरु आरोप प्रत्यारोपमै   
बदनीयतपूर्ण सहकारीः नेताहरु आरोप प्रत्यारोपमै    सहकारी रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन प्रतिवेदन सार्वजनिक भएको झण्डै तीन साता बितिसकेको छ । 
नवनियुक्त प्रधानन्यायाधीश समस्याको भूमरीमा ! समाधान के ?
नवनियुक्त प्रधानन्यायाधीश समस्याको भूमरीमा ! समाधान के ? प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको १८ महिने नेतृत्वमा उनी सामू न्यायालयको शुद्धीकरण, न्यायाधीश नियुक्ति, बारसँगको सम्बन्ध र मुद्दा फैसलाको स्थितिलाई सबल बनाउने चुनौति छन् । चुनौतिका चाङबीच नेतृत्वमा पुगेका उनी न्यायालय सवलीकरणमा सफल होलान् त ? 
लामो दुरीका सवारी चालकलाई बाटोमै रोकेर स्वास्थ्य जाँच शुरु
लामो दुरीका सवारी चालकलाई बाटोमै रोकेर स्वास्थ्य जाँच शुरु लगातार सवारी साधन चलाउँदा हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ । 
सर्लाहीमा चाडपर्व लक्षित गरी नागरिक सहायता कक्षा स्थापना
सर्लाहीमा चाडपर्व लक्षित गरी नागरिक सहायता कक्षा स्थापना चाडपर्व लक्षित गरी सर्लाही जिल्लाको सदरमुकाममा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो ।
रवि लामिछानेलाई पीडितले लखटे ! रास्वपा ढुंगामुडामा उत्रियो   
रवि लामिछानेलाई पीडितले लखटे ! रास्वपा ढुंगामुडामा उत्रियो    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमै कालोझण्डा र प्रदर्शनको सामना गरिरहेका छन् । 
अग्रिम टिकट लिनेलाई नै दशैंमा घर जान सकस
अग्रिम टिकट लिनेलाई नै दशैंमा घर जान सकस दशैं मनाउन घर फर्किन लागेका यात्रुहरुले ज्यानको बाजी मारेर यात्रा गर्नुपर्ने अवस्था आई लागेको छ । सरकारले दशैंमा घर फर्किन चाहने यात्रुलाई सुरक्षीत गन्तब्यमा पु¥याउन ठोस योजना ल्याउन नसक्दा यात्रुहरुले थतथलो पुग्न ज्यानै बाजी लगाउनुपर्ने अवस्था आएको हो ।
पर्यटनको सिजन शुरु, फेवा ताल सरसफाई हुँदै 
पर्यटनको सिजन शुरु, फेवा ताल सरसफाई हुँदै  सर्जक स्वर्गीय प्रेमप्रकास मल्लले लेखेको गीतमा भनिएको छ “पोखरा त साँच्चिकै पोखरा नै रहेछ, फेवातालमा माछापुच्छ्रे पौडी खेल्ने रहेछ’ । तर आजकल यो गीत गीतमै सिमित जस्तो लाग्छ । किनकी फेवातालमा माछापुच्छ्रे भन्दा बढी फोहोर पौडी खेल्छ । नपत्याए हेर्नुहोस् त फेवातालको ड्यामसाइडको यो दृष्य । कसरी फेवामा पौडिरहेको छ...
बाढीपीडितलाई सहयोग गर्न  नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री 
बाढीपीडितलाई सहयोग गर्न  नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री  चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ । आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो । 
Weather Update