News 24 Television
प्रविधिबाट ठगी बढेपछि साइबर ब्यूरोलाई चिन्ता
प्रविधिबाट ठगी बढेपछि साइबर ब्यूरोलाई चिन्ता प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन ठगीका घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन् । विभिन्न प्रलोभन, नक्कली अफर र भ्रामक सन्देशमार्फत सर्वसाधारणलाई फसाउने गरिएको छ ।  
नेपालको कुटनीतिक असफलता र भूराजनीतिक प्रभाव
नेपालको कुटनीतिक असफलता र भूराजनीतिक प्रभाव अन्तराष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिती र कुटनीतिको अवस्था कमजोर बनिरहेको छ । विगतमा नेपालको अन्तराष्ट्रिय कुटनीति यति बलियो थियो कि सार्क राष्ट्रको स्थापना गर्नेदेखि विना सर्त नेपालमा विभिन्न देशबाट परियोजनाहरु सञ्चालन समेत भएका थिए । 
ओली प्रचण्डलाई विप्लवको दनकः दरबार खान वा टिस्टेट खान्नौं
ओली प्रचण्डलाई विप्लवको दनकः दरबार खान वा टिस्टेट खान्नौं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले दुई शीर्ष नेताहरुमाथि खरो व्यङ्ग्य कसेका छन् ।  पछिल्ला समय चर्चामा रहेका प्रकरणहरुबारे सार्वजनिक टिप्पणी गर्दै विप्लवले देशको नेतृत्व गर्ने चाहना राखेका छन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले निर्वाचनमा जाने निर्णय गराइसकेका छन् । 
प्रचण्डका उग्र अभिव्यक्ति ! समाज भाँडिने क्रसमा काँग्रेस–एमाले !
प्रचण्डका उग्र अभिव्यक्ति ! समाज भाँडिने क्रसमा काँग्रेस–एमाले ! पछिल्लो समय प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलहरुबीच घोचपेचको श्रृङ्खला जारी नै छ । सत्ताको परिवर्तन र दलहरुको समीकरण बदलिएसँगै खुला मैदानमा उत्रिएका प्रतिपक्षी र सत्तारुढ दलहरुबीच धेरैजसो समय दोहारीमै वित्दै आएको छ । मुख्यतः यो दोहोरी सुशासनकै विषयमा केन्द्रीत छ ।
यसरी निल्दैछ सामाजिक सञ्जालले मानिसको अमनचयन
यसरी निल्दैछ सामाजिक सञ्जालले मानिसको अमनचयन पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगले मानिसलाई खुब सजिलो बनाएको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालले मानिसलाई धेरै कुरामा सहयोग पनि पु¥याएको छ । तर सामाजिक सञ्जालहरुको सकरात्मक पाटो मात्रै छैन । दिन प्रतिदिन समाज सामाजिक सञ्जालबाट प्रताडित पनि बन्दै गइरहेको छ ।...
प्रचण्डलाई कांग्रेस एमालको चुनौति - 'बोल्दा ध्यान दिनू'
प्रचण्डलाई कांग्रेस एमालको चुनौति - 'बोल्दा ध्यान दिनू' सत्ता र प्रतिपक्षी दलबीच सार्वजनिक कार्यक्रममेै घोचपेच चल्ने गरेको छ । नेताहरुले आफूलाई सहि साबित गर्न अर्को पक्षलाई खुइल्याउने काम गरिरहेका छन भने उनीहरुले दिने अभिव्यक्तिले सामाजिक मान्यतामाथि नै आक्रमण गर्ने खतरा समेत बढेको छ । 
ओलीलाई पाखा लगाउने रणनीतिमा माओवादी कांग्रेस : के गर्लिन विद्यादेवी ?
ओलीलाई पाखा लगाउने रणनीतिमा माओवादी कांग्रेस : के गर्लिन विद्यादेवी ? प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अन्तरंग वार्ता गरेका छन् । पार्टी बैठकलाई छोटो बनाउदै वालुवाटार हिड्छु भनेका ओली बुढानिलकण्ठ पुगेपछि विभिन्न चर्चा शुरु भएको छ । 
संकटमा फसेका पासाङलाई प्रचण्डको भरथेग, शक्ति संघर्षमा को चेपिएलान ?
संकटमा फसेका पासाङलाई प्रचण्डको भरथेग, शक्ति संघर्षमा को चेपिएलान ? नेकपा माओवादी केन्द्रभित्रको शक्ति संघर्ष पेचिलो बनिरहेको छ । नेताहरुबीच चलेको संघर्षलाई पार लगाउन प्रचण्डले अनेक जुक्तिको बाटो अबलम्वनको प्रयास गरेपनि त्यो सम्भव होला ? धेरैले शंकाको दृष्टीले नै हेरेका छन् ।
बर्दियामा यसरी हुँदैछ लागु औषधीको ओसारपसार 
बर्दियामा यसरी हुँदैछ लागु औषधीको ओसारपसार  भारतको बहराईच जिल्लासँग सीमा जोडिएको बर्दियामा पछिल्लो समय लागु औषध प्रयागकर्ता बढेका छन् । नेपालबाट भारतिय सीमावर्ती बजारमा किनमेलका लागि जाने युवाहरुले नै लागु औषध पदार्थ बोकेर र सेवन गरेर आउँने गरेको खुलेको छ । 
नारायणी अस्पतालमा बिग्रिएका मेसिन मर्मतमा आविष्कार केन्द्र सक्रिय
नारायणी अस्पतालमा बिग्रिएका मेसिन मर्मतमा आविष्कार केन्द्र सक्रिय राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित नारायणी अस्पतालमा थन्किएको स्वास्थ्य उपकरणहरुको मर्मत गरेको छ । लामो समयदेखि अस्पतालमा प्रयोगबिहीन अवस्थामा रहेका ६० वटा स्वास्थ्य उपकरणहरुको मर्मत गरिएको हो ।
भीम रावल कारवाही काण्डमा ‘धुरिदै’ माओवादी, ‘प्रचण्ड–भीम’का उस्तै बोली !
भीम रावल कारवाही काण्डमा ‘धुरिदै’ माओवादी, ‘प्रचण्ड–भीम’का उस्तै बोली ! नेकपा एमालेले पूर्वउपाध्यक्ष समेत रहेका भीम रावललाई संगठीत सदस्यसमेत नरहनेगरी कारवाही गरेपछि अहिले मुलुकको राजनीति नै तरङ्गीत बनेको छ । यस प्रकरणले एमालेमा मात्रै होइन, अन्य दलहरुमा पनि खैला–बैला मच्चिरहेको स्थिति छ । 
कर्मचारीतन्त्रको स्थायित्वका लागि आवधिक सरुवा प्रणाली लागू गर्न प्रस्ताव
कर्मचारीतन्त्रको स्थायित्वका लागि आवधिक सरुवा प्रणाली लागू गर्न प्रस्ताव अध्यक्ष रेग्मीले कर्मचारीहरुमा विषयगत विशेषज्ञताको विकास र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न आवधिक सरुवा प्रणाली ल्याउन जरुरी रहेको बताए । सचिवको हकमा १ वर्ष, सहसचिवको २ वर्ष, उपसचिवको ३ वर्ष, शाखा अधिकृतको ४ वर्ष र अन्य कर्मचारीको ५ वर्ष कम्तिमा पनि एउटै मन्त्रालय मातहतको निकायमा रहने सुनिश्चितता गरिनुपर्ने उनकाे भनाइ...
Weather Update