‘भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन–कुन फाइल खोल्ने हो छलफल गरौं’
बिहीबार, पुस १८, २०८१
लुम्बिनीमा प्रदेश प्रमुख, प्रदेशसभा र सरकारबीच टकराव
बिहीबार, पुस १८, २०८१
प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ । बुधवार सम्पन्न पाँचौँ अधिवेशनको दोस्रो बैठकले दुई विधेयक लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम पुनः सर्वसम्मत पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन् ।
लिफ्ट सिँचाई आयोजनाले किसानमा खुशी
बिहीबार, पुस १८, २०८१
बर्षौंपछि गाउँमा लिफ्ट सिंचाइ आएपछि बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी, झालगाउँका स्थानीयमा खुसियाली छाएको छ । त्रिवेणी नगरपालिका र कृषि खाद्य प्रणालिको लागि नविकरणीय ऊर्जा आयोजना नेपालमा शाही नर्वेजियन दूतावास र यूएनडिपीको आर्थिक सहयोगमा लिफ्ट सिंचाइ निर्माण भएका हो ।
भीम रावल अब के गर्छन् ? पार्टी खोल्ने कुरामा अस्पष्ट
बिहीबार, पुस १८, २०८१
एमालेले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि धेरैलाई लागेको थियो भीम रावलले नयाँ पार्टी घोषणा गर्छन् । तर बुधवार पत्रकार सम्मेलनमा भीम रावलले करिब साढे ३ घन्टाको एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामै खर्चिए ।
