भारत–पाकिस्तानको द्वन्द्व : नेपाल नैतिक संकटमा !
शुक्रबार, फागुन १६, २०८१
पालिकाहरु प्रमुख प्रशासकीय अधिकृतविहिन, सरकारको नियतमा शंका !
शुक्रबार, फागुन १६, २०८१
मुलुक संघीय प्रणालीमा गएपछि बलियो बनेको स्थानीय सरकारहरु प्रशासन प्रमुख विहिन बनिरहेका छन् । देशभरीका ७ सय ५३ स्थानीय तह मध्ये २ सय ३० वटा स्थानीय तह प्रशासन प्रमुखविहिन छन् ।
लिटरेचर फेस्टिभल शुरु, विगतदेखि वर्तमानको संयोग !
शुक्रबार, फागुन १६, २०८१
बाह्रौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पोखरामा शुरु भएको छ । साहित्यको कुम्भमेला मानिने फेस्टिभल फेवाताल किनार बाराही घाटमा फागुन १८ सम्म चल्नेछ । फेस्टिभलमा भूपि र अलिमियाँ कक्षमा साहित्यसँग, सामाजिक विषय, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमा लगायत विविध क्षेत्रका सेसन चल्नेछन् ।
बर्दियामा जताततै गाजा उम्रिदा दुर्व्यसनी बढ्दै, प्रहरीले शुरु गर्यो फडानी
शुक्रबार, फागुन १६, २०८१
बर्दियाको अधिकांस भागमा आफै उत्पादन हुने भएकाले गाजा जताततै देख्न सकिन्छ । यही गाजा स्थानियले लागू औषधका रुपमा प्रयोग गर्ने गरेका छन् ।
करारमा कर्मचारी भर्तीका लागि गण्डकी सरकारले ल्याएको अध्यादेश विरुद्ध खनिए लोक सेवा अध्यक्ष !
बिहीबार, फागुन १५, २०८१
आई.एम.एस क्याम्पसमा हल्ट प्राइज २०२४\२५ फाइनल सम्पन्न - बिजेता टोली 'नेक्स्ट इन'
बिहीबार, फागुन १५, २०८१
राष्ट्रियसभालाई पुनः वृद्धाश्रमको संज्ञा, व्याक भएनन् ज्ञानेन्द्र शाही !
बिहीबार, फागुन १५, २०८१
नेपालको संघीय संसदलाई दुई सदनात्मक व्यवस्थाको रुपमा परिकल्पना गरिएको छ । जसमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहेका छन् । यी दुई सदनलाई समानन्तर सदनको रुपमा पनि लिने गरिन्छ ।
सत्ताबाट बाहिरिएपछि जनतामाझ प्रचण्ड, ओलीमाथि गालीको वर्षा
बिहीबार, फागुन १५, २०८१
अचानक सत्ताच्यूत भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पुनः शक्तिआर्जनका लागि अनेक प्रयासमा छन् । आफुलाई राजनीतिको केन्द्रमा ल्याउन उनले पूर्वमाओवादीदेखि विपक्षी दलहरुसम्मलाई एकत्रित गरिरहेका छन् । यसैबीच माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गरेको छ ।
पोखरामा उखुको माग बढ्यो, आयात घट्दा मूल्य आकाशियो
बिहीबार, फागुन १५, २०८१
हिन्दू धर्म अनुसार शिवारात्री लगायतका विशेष पर्वहरुमा उखुको प्रयोग अपरिहार्य मानिन्छ । अहिले महाशिवरात्रीलाई केन्द्रीत गरेर पोखरामा उखुको कारोवार बढेको छ । उखुको बढ्दो बजारीकरणका कारण किसान पनि सन्तुष्ट देखिन्छन् ।
महाशिवरात्रीमा पाशुपत क्षेत्रको रोचक दृष्यहरु
बिहीबार, फागुन १५, २०८१
हिन्दु धर्मावलम्बीहरुले देवताका पनि देवका रुपमा चिनिने भगवान शिवको पवित्र तिर्थस्थलको रुपमा मानिने पशुपतिनाथ मन्दिरमा यो वर्ष पनि दर्शनार्थीहरुको भीँड उत्तिकै देखियो ।


