नेपालको ऊर्जा तथा कृषिमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्रीको आग्रह
शुक्रबार, पुस ५, २०८१
संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह
शुक्रबार, पुस ५, २०८१
सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।
उनले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताए । संघीयतासँग सम्बन्धित निकायहरुलाई...
फेवा संवाद शुरु, दक्षिण एसियाका विकल्पहरू खोजिने
शुक्रबार, पुस ५, २०८१
पोखरामा ‘फेवा संवाद २०२४’ शुुरु भएको छ । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा ‘फेवा संवाद २०२४’ शुुरु भएको हो ।
अधिकार सम्पन्न बनाउने कि दलित शब्द हटाउने ?
शुक्रबार, पुस ५, २०८१
२०६२\६३ को जनआन्दोलनपछि उत्पीडित जाती समुदायको अधिकार बलियो बन्दै गएको छ । नेपालको संविधानमा पनि जातीय विभेद अस्वीकार्य छ । तर कहिँकतै अझै पनि विभेद कायमै छ ।
भत्कियो बाम एकता, ध्रुवीकरणमा नेताहरुको जोड
शुक्रबार, पुस ५, २०८१
बृहत्त बाम एकताको अवधारणा अघि सार्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता लामो समय टिक्न सकेन । तत्कालिन नेकपाको विघटनपछि पनि कम्युनिस्ट घटकहरु एकताको पहल जारी नै राखेका छन् ।
ओलीको भ्रमण मिलाउन आरजु दिल्लीमा, मोदीको सिग्नलको पर्खाइ
शुक्रबार, पुस ५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेको चर्चा चलिरहँदा परराष्ट्रमन्त्री आरजु राणा भारत पुगेकी छन् । एकसाता अघि युरोप पुगेकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत पुग्नुलाई प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीमा रुपमा लिइएको छ । नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री राणा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागि हुनेछिन् भने भारतीय समकक्षी एस जयशंकरसँग...
संघीयतापछि सरकारी निकायहरूबीच समन्वयको अभाव
बिहीबार, पुस ४, २०८१
सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताएका छन् ।
बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुराहरु अलमलमा रहेको उल्लेख गरे । उनले पालिकाहरुले बनाएका कानूनहरुमा पनि विवादित विषयहरु...
चिरिबाबु र बालेनमा ओलीका फरक दृष्टिकोण : चिरिबाबु सेवक, बालेन के ?
बिहीबार, पुस ४, २०८१
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उखान र टुक्काबाट व्याङ्ग्य गर्न माहिर छन् । उनी सहकर्मी, विपक्षी दलका नेता र जो कोहीमाथि पनि उखान र टुक्काको साहारामा कडा व्याङ्ग्य कस्ने गर्छन् ।
