News 24 Television
बजारको प्रवेशद्धार नै गन्धले बसी नसक्नु !
बजारको प्रवेशद्धार नै गन्धले बसी नसक्नु ! सुदूरपश्चिम कै उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको दार्चुला जिल्लाको प्रवेशद्वार मै रहेको गोकुलेश्वर बजार दुगन्धित बनेको छ । फोहोर व्यवस्थापनको माग राख्दै स्थानीय नगरपालिकासम्म नपुगेका पनि होइनन्, तर जतिसुकै आन्दोलन खबरदारी गरेपनि शैल्यशिखर नगरपालिकाले कुनैपनि प्रतिक्रिया नजनाएको उनीहरुको गुनासो छ ।
शीर्ष दल एकै पटक बैठकमा ! के हत्याउन कस्ता दाउ ?
शीर्ष दल एकै पटक बैठकमा ! के हत्याउन कस्ता दाउ ? तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत बैठक आह्वान गरेका छन् । 
रविलाई थप ४ दिन हिरासतमा राख्न म्याद थप
रविलाई थप ४ दिन हिरासतमा राख्न म्याद थप विभिन्न सहकारीहरुको बचत रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्ने गरी म्याद थपिएको छ ।  आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएर लामिछानेमाथि थप अनुसन्धानका लागि म्याद थप्न प्रस्ताव गरेको थियो । सरकारी...
वाइडबडी खरिदमा धमिलियो नेपालको अन्तर्राष्ट्रिय छवि
वाइडबडी खरिदमा धमिलियो नेपालको अन्तर्राष्ट्रिय छवि चर्चित वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतबाट  तत्कालीन पर्यटनमन्त्री एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् । तर यहि प्रकरणमा कर्मचारीलाई दोषी करार गरिएको छ । 
कांग्रेसमा मच्चियो खतरनाक बबण्डर ! शेखर–गगनको पौठेजोरी
कांग्रेसमा मच्चियो खतरनाक बबण्डर ! शेखर–गगनको पौठेजोरी नेपाली कांग्रेसले महाधिवेशन समयमै गर्ला ? यसको धेरै चिन्ता कसैलाई छ भने त्यो कांग्रेस नेता शेखर कोइरालालाई नै छ । कोइरालाले समयमै महाधिवेशन गराउन दबाब दिदै आएका छन् । 
गढीमाई मेलामा जाँदै हुनुहुन्छ ? चोरीमा पर्नुहोला, के गर्ने ?
गढीमाई मेलामा जाँदै हुनुहुन्छ ? चोरीमा पर्नुहोला, के गर्ने ? हरेक पाँच वर्षमा लाग्ने बाराको महागढीमाई मेलाको बली दिने दिन नजिकिएसँगै दर्शनार्थीको भीड लाग्न थालेको छ । दर्शनार्थीको भीडसँगै चोरीका घटना समेत बढ्न थालेका छन भने मेलाको सुरक्षाका लागि सुरक्षाकर्मीको प्रयास पूर्ण हुन सकेको छैन् । 
बीआरआईको हुण्डरीले नेताहरु तितरवितर, भित्री योजना यस्ता !
बीआरआईको हुण्डरीले नेताहरु तितरवितर, भित्री योजना यस्ता ! प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको बीआरआई सम्झौताका विभिन्न आयामहरुमा विमर्श शुरु भएको छ । कांग्रेसले चिच्याएरै बीआरआईमा ऋण लिन नसकिने जिकिर गरिरहेको छ, भने एमाले नेतृत्व पनि यहि लयमा देखिन्छ । तर, सम्झौतामा ऋण अनुदानको विषय प्रष्ट नभएको अवस्थामा बीआरआई परियोजना कसरी अघि बढ्ला ? अन्योलता थप बढिरहेको छ...
काँग्रेसभित्र विस्फोटको खतरा, नेतृत्वमा गगन–शेखर भिडन्त ?  
काँग्रेसभित्र विस्फोटको खतरा, नेतृत्वमा गगन–शेखर भिडन्त ?   नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुट तथा उपगुटहरु सक्रिय हुन थालेका छन् । यतिबेला काँग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई चुनौति दिएका शेखर कोइरालाले समानन्तर गतिविधि गरिरहेको देखिन्छ । 
Weather Update