News 24 Television
रविको पक्षमा माहोल बन्दै, मानव अधिकार आयोगले थाल्यो छानबिन
रविको पक्षमा माहोल बन्दै, मानव अधिकार आयोगले थाल्यो छानबिन विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा करिब २ महिनादेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी प्रशासन र राज्यसत्ताले ज्यादति गरेको भन्दै सर्वत्र विरोध हुन थालेको छ । राजनीतिक नेतृत्व तथा पूर्व प्रधानमन्त्रीदेखि लिएर मानव अधिकारवादी संघ–संस्थाहरुको ध्यान अहिले रविमाथि परेको छ ।...
वृहत कम्युनिष्ट एकताको प्रयासमा प्रचण्ड, कस्तो रहला मिसन ८४ ?  
वृहत कम्युनिष्ट एकताको प्रयासमा प्रचण्ड, कस्तो रहला मिसन ८४ ?   मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचन मत परिणामले माओवादी केन्द्र हौसिएको छ । काँग्रेस–एमालेको सत्ता समीकरण भइरहेको अवस्था भएपनि अपेक्षाभन्दा राम्रो मतपरिणाम आएपछि माओवादी थप हौसिएको स्थिति  छ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादीको दिन फर्किएको भन्दै २०६४ सालको स्मरण गरेका थिए । 
रविविरुद्ध प्रधानमन्त्री ओलीले खोले फायर, नयाँ दल झ्याङमा उम्रिएको नर्कट
रविविरुद्ध प्रधानमन्त्री ओलीले खोले फायर, नयाँ दल झ्याङमा उम्रिएको नर्कट जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको स्वास्थ्य परीक्षण गरी रिपोर्ट पेस गर्न आदेश दिएको छ ।  
मन्त्री खड्का यतिसम्म हर्कतबाज ! जता हे¥यो उतै तमासा !
मन्त्री खड्का यतिसम्म हर्कतबाज ! जता हे¥यो उतै तमासा ! ऊर्जामन्त्री दीपक खड्का अनौठो हर्कताका कारण चर्चामा छन् । सुशासनको रटान लगाउने मन्त्री खड्का आफू सरकारी रकम नतिर्ने अनि राज्यको राजस्व उठाउने विषयमा पनि अवरोधको भूमिका खेली रहने गर्छन् ।
गढीमाई मेलामा दर्शनार्थीको भीड, बलिबारे रोचक तथ्य
गढीमाई मेलामा दर्शनार्थीको भीड, बलिबारे रोचक तथ्य बारा जिल्लाको बरियापुरमा जारी गढीमाई मेलामा बलि सुरु भएको छ । रौतहटको सिम्री गाउँबाट आएका तान्त्रिक उमाशंकर कछडियाले आइतबार सबैरै विधिपूर्वक पूजा अर्चना गरेपछि बलि सुरु भएको छ । 
Weather Update