बजेटप्रति चौतर्फी असन्तुष्टि, भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्री निशानामा
बुधबार, असार ५, २०८१
रविले पहिले गरेका प्रश्न अहिले आफैलाई भारी
बुधबार, असार ५, २०८१
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेस आक्रामक बनिरहेको छ । संसदमा समेत गृहमन्त्री लामिछानेलाई अनेक प्रश्न गरिरहेको कांग्रेसले लामिछानेका पुर्ववत् अभिव्यक्तिलाई लिएर प्रश्न गरिरहेको छ । तर, रविमाथिका प्रश्न कति जायज छन त ?
प्रचण्डमाथि बजेटले निम्त्याएको संकट, यसरी चुके प्रचण्ड
बुधबार, असार ५, २०८१
प्रधानमन्त्री प्रचण्ड आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि गम्भीर संकटमा फसेका छन् । प्रचण्डकै पार्टीका सांसदले समेत कडा शब्दमा आलोचना गर्दै सरकारमाथि प्रश्न उठाइरहेका छन् भने सत्तारुढ दल र प्रतिपक्षले पनि खरो प्रश्न गरिरहेका छन् ।
राप्रपाको असंसदीय व्यवहार र मन्त्रीका मनमौजी निर्णय
बुधबार, असार ५, २०८१
मन्त्रालयगत वार्षिक विनियोजन पुस्तिका हातमा परेसँगै सांसदहरू निराश पोखिरहेका छन् । मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलमा सांसदको उपस्थिति पनि संसद भवनमा न्यून छ भने बोल्ने सांसदले पनि असन्तुष्टि र दिक्दारी पोखिरहेका छन् । उसोतः बजेटबारेको छलफलले खास फेरबदल गर्दैन ।
विदेशी सहायताका लागि प्रधानमन्त्रीको याचना, सहुलियतपूर्ण ऋणको खोजी
बुधबार, असार ५, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरुको विकासमा देखिएका चुनौती सम्बोधन गर्नुपर्ने बताएका छन् ।
श्रीकेशको ठगीलाई बालेनको घोक्रेठ्याक, होला त कारबाही ?
मंगलबार, असार ४, २०८१
सप्तऋषि ओयल एन्ड कस्मेटिक्स इन्डष्ट्रीले उत्पादन गरेकोे श्रीकेश तेलले कपाल झर्न रोक्ने तथा नयाँ कपाल उमार्ने दाबीसहित बिक्री वितरण हँुदै आएको थियो । तर, आयुर्वेदिक औषधी तेलका रुपमा प्रचारप्रसार गरिएको श्रीकेश तेल अवैध रुपमा बिक्री वितरण हुँदैं आएको तथ्य बाहिरिएको छ । कलाकार, नेता र प्रधानमन्त्रीको हातमा समेत परेको श्रीकेश...
राष्ट्रपति पौडेलले गरे बर्लिनको पर्खाल अवलोकन
सोमबार, असार ३, २०८१
मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए ।


