News 24 Television
कवाडी व्यवसायीमाथि धरपकड गरिएपछि बालेन र रविमाथि खनिए अमरेश
कवाडी व्यवसायीमाथि धरपकड गरिएपछि बालेन र रविमाथि खनिए अमरेश सरकारले कवाडी व्यवसायीहरूमाथि प्रहरी लगाएर धरपकड गरेको भन्दै सांसद अमरेशकुमार सिंह र प्रभु शाह आक्रोशित भएका छन् । प्रायः मधेसी मूलका कवाडी व्यवसायीहरूले पुराना र काम नलाग्ने कवाड वस्तु संकलन गरेर काठमाडौँमा गुजारा चलाउँदै आएका छन् । तर पछिल्लो समय काठमाडौँमा कवाडी व्यवसाय गर्न नपाउने भन्दै काठमाडौँ महानगरपालिकाले दमन गर्न...
चीनका लागि नेपाल खतरा, यसरी खोजिदै समाधान !
चीनका लागि नेपाल खतरा, यसरी खोजिदै समाधान ! पछिल्ला दिनहरुमा चीनले नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमणलाई तीव्रता दिइरहेको  छ । भ्रमणको विस्तारमा आक्रामक देखिन्छ, चीन । 
पूर्वराष्ट्रपति भण्डारीको नयाँ योजना, ओली र कांग्रेस कुर्लिए !
पूर्वराष्ट्रपति भण्डारीको नयाँ योजना, ओली र कांग्रेस कुर्लिए ! पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरेको विषयमा विवाद चलिरहेको छ । पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नविकरण गरेको हल्ला चलेपछि उनी सक्रिय राजनीतिमा आउन खोजेको चर्चा पनि उत्तिकै छ ।
संसदमा राजेन्द्र र ज्ञानेन्द्रको गर्जन,  मन्त्रीहरु अक्क न बक्क !
संसदमा राजेन्द्र र ज्ञानेन्द्रको गर्जन,  मन्त्रीहरु अक्क न बक्क ! प्रतिनिधिसभामा १४ सदस्य रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद र सडक दुवैतिर शक्ति जमाउन थालेको छ । अघिल्लो संसदमा जम्म एक सिट ल्याएको राप्रपाको हाल प्रतिनिधिसभामा १४ सदस्य छन् । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकबाट पनि ७ सदस्य थपेको थियो । यही संख्याले प्रतिनिधित्व गरिरहेको राप्रपा संसद र...
कानूनी परामर्शमा जुट्यो संसदीय छानबिन समिति
कानूनी परामर्शमा जुट्यो संसदीय छानबिन समिति सहकारी संस्थाको वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ ।  बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर...
ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा
ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ ।बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । 
Weather Update