News 24 Television
‘भोलेन्टियर्स नेटवर्क’ बनाउँदै ओली, तर कसका लागि ?
‘भोलेन्टियर्स नेटवर्क’ बनाउँदै ओली, तर कसका लागि ? स्वतन्त्र रुपमा निर्वाचन जितेर धरानको मेयर बनेका हर्क साम्पाङले स्वयंसेवी श्रमदानमार्फत विकास कार्यलाई नमुनाका रुपमा अघि बढाए । २०७९ को स्थानीय निर्वाचनपछि धरानमा उदाएका साम्पाङ श्रमदानमार्फत खानेपानी आयोजना, वृक्षारोपण लगायत विकास निर्माण र समाजोपयोगी काम गराएर चर्चामा रहे । उनी आफै पनि जनसाधारणसँगै श्रमदानमा खट्दै आएका छन् । धेरैले उनको...
बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा हुने
बागमती प्रदेशस्तरीय रोजगार मेला पाटनमा हुने सरकारले बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा गर्ने भएको छ ।  सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनामा गर्ने भएको जानकारी दिएको हो । सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ...
‘नाँगो भइसक्दा पनि कपडा लगाएको भ्रममा गृहमन्त्री’, ओलीमाथि खनिए गगन
‘नाँगो भइसक्दा पनि कपडा लगाएको भ्रममा गृहमन्त्री’, ओलीमाथि खनिए गगन नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि घोचपेच गर्न छाडेको छैन । रविलाई सरकार छाड्न बाध्य पार्ने काँग्रेस रणनीतिअनुसार संसदीय छानबिन समिति बनेपछि पनि काँग्रेस साँसदहरुले घोचपेच भने जारी नै राखेका छन् । काँग्रेस सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
मोदीको उत्सवमा प्रचण्ड, नेपालले पाउँदैछ के ?
मोदीको उत्सवमा प्रचण्ड, नेपालले पाउँदैछ के ? प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी भएका छन् । एक्लैले बहुमत ल्याउन नसकेको भारतीय जनता पार्टी र प्रधानमन्त्रीको पद सम्हाल्न पुगेका मोदीको शपथमा प्रचण्डको सहभागितालाई अर्थपूर्ण मानिएको छ । 
बजेट ल्याउन असहज स्थितिमा गण्डकी सरकार
बजेट ल्याउन असहज स्थितिमा गण्डकी सरकार गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे जेठ १६ गते सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 
Weather Update