News 24 Television
फेरि प्रचण्ड चिँढ्याउँदै ओली, उप्काउन थाले संसद विघटनका कुरा
फेरि प्रचण्ड चिँढ्याउँदै ओली, उप्काउन थाले संसद विघटनका कुरा आम निर्वाचन सम्पन्न भएपछि २०७९ पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमनत्री नियुक्त भए ।
यस्तो रह्यो भक्तपुरको वः फेस्टिभल (तस्वीरमा)
यस्तो रह्यो भक्तपुरको वः फेस्टिभल (तस्वीरमा) भक्तपुरमा 'वः फेस्टिभल' अर्थात बारा महोत्सव सम्पन्न भएको छ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको व: फेस्टिभल एवम् ग्रीन भेजिटेबल एक्सपो-२०२४ मा  उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान...
रविपछि बालेनका लागि भिड्दै एमाले–काँग्रेस, सरकारले गाईजात्रा देखाएको आरोप
रविपछि बालेनका लागि भिड्दै एमाले–काँग्रेस, सरकारले गाईजात्रा देखाएको आरोप काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पक्ष र विपक्षमा लाग्दै संसदका प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच चर्काचर्की परेको छ । बालेनले न्युरोडमा फुटपाथ विस्तारको काम थालेपछि संघ सरकारको सडक विभागले रोकिदियो । यो विवादमा मेयर बालेनले एमाले अध्यक्ष ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिए । एमालेका भौतिक पूर्वाधार...
प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जाँदै
प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जाँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । 
सार्वजनिक जग्गाको अभिलेखीकरण गर्न निर्देशन
सार्वजनिक जग्गाको अभिलेखीकरण गर्न निर्देशन सरकारी, सार्वजनिक र निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा अतिक्रमण भएको भन्दै गृह मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा विस्तृत विवरण पठाउन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर पनि यकिन तथ्यांक भने सार्वजनिक भइसकेको छैन ।
प्रचण्डलाई के हुनेछ मोदीको कोसेली ?
प्रचण्डलाई के हुनेछ मोदीको कोसेली ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् ।
प्रचण्ड–ओलीबीच फेरि रडाको, सत्तामा ‘ट्विस्ट’को सम्भावना
प्रचण्ड–ओलीबीच फेरि रडाको, सत्तामा ‘ट्विस्ट’को सम्भावना नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालप्रति पुनः आक्रोश पोखेका छन् । सकारात्मक बन्न अपिल गरिरहेका माधवप्रति आक्रोश पोखिरहेका ओलीले सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीलाई चिढ्याउने गरि अभिव्यक्ति दिएका हुन् । तर, माधव नेपाल भने केहि लचक देखिन्छन् । 
Weather Update