News 24 Television
पार्टीको अनुमतिबिना विदेश नजान सांसदलाई ओलीको निर्देशन
पार्टीको अनुमतिबिना विदेश नजान सांसदलाई ओलीको निर्देशन विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै उनले त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने बताए । 
काँग्रेसको ‘बालहठ’ले अध्यादेशको बाटोमा सरकार, संसद निरर्थक !
काँग्रेसको ‘बालहठ’ले अध्यादेशको बाटोमा सरकार, संसद निरर्थक ! संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरोधको बालहठ नछाडेपछि सरकारले संसद अधिवेशन नै बन्द गरेको छ । एक महिनाभन्दा बढी समयदेखि काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा वा उनीविरुद्ध संसदीय छानबिन समिति गठनको एकोहोरो माग राख्दै संसद अवरोध गर्दै आएपछि सरकार एक्सनमा उत्रिएको हो । 
Weather Update