एमसीसीमा सत्ता बाहिरका दल आक्रामक, देव गुरुङदेखि विप्लवसम्मको यस्तो बुझाई
बुधबार, भदौ १९, २०८१
बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात : उपेन्द्र यादव
सोमबार, भदौ १७, २०८१
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् ।
नेतृत्व तहमै द्वन्द्वको खतरा, दिनहुँजसो वाकयुद्ध
सोमबार, भदौ १७, २०८१
नेपाली राजनीतिका मुख्य नेताहहरुको प्रतिशोध मनोभावकै कारण पछिल्लो राजनीति प्रदूषित बन्दै गएको छ । जसले नेताहरुभित्रै अराजक र अदुरदर्शीता प्रकट हुन थालेका छन् । राजनीतिक संस्कार र व्यवहारले नै राजनीतिज्ञहरु जीवन्त हुनछन् ।
प्रधानमन्त्रीको लोभले देउवा फायर, गगन–विश्व ‘फेल’
आइतबार, भदौ १६, २०८१
महामन्त्रीद्वयको प्रतिवेदनले अशान्त बनेको कांग्रेस सहमतिको अन्तिम तयारीमा जुटेको छ । तर, शीर्ष नेताहरुले सहमतिको बिन्दु पहिल्याउन सकेको भने देखिन्न ।
ओली–देउवाको ट्यूनिङमा क्याप्टेनको भूमिका, सत्तायात्रा कहिलेसम्म ?
आइतबार, भदौ १६, २०८१
कांग्रेस एमाले सरकार निर्माणमा व्यापारीको हात रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो । उसोतः पहिलेदेखि नै नेपालको सत्ता सहकार्यमा व्यापारीले भूमिका खेल्ने गरेको विषय लुकेको छैन् । तर, अहिले ठिक भन्दै सराहना गरेका व्यापारी केहि समयमै फटाहा भन्दै दुत्कार्ने नेपाली राजनीतिले अहिलेको सत्ता गठबन्धनलाई कसरी लिन्छ त ?
केशव रावलद्वारा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा
आइतबार, भदौ १६, २०८१
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा केशव रावलले उम्मेदवारी घोषणा गरेका छन् ।
भ्रष्टाचारको हदम्यादमा ‘रवि–प्रचण्ड’ हावी, ‘ओली प्लान’ विफल !
आइतबार, भदौ १६, २०८१
भ्रष्टाचारमा ५ वर्षे हदम्याद राख्ने सरकारको प्रस्तावले पछिल्लो केही दिन नेपाली राजनीति मात्रै नभइ देश नै तरंगित बन्यो । खासगरी भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा सरकारले ५ वर्षे हदम्याद राख्ने प्रस्ताव अघि सार्ने तयारी गरेको थियो ।
सिजनमै ठप्प विमान, कसको इशारामा चल्दैछ योजना ?
शनिबार, भदौ १५, २०८१
नेपाल वायु सेवा निगम ग्राउण्डेड हुनेदेखि जहाजलाई हग्याङ्गरमा थन्क्याउने कार्यले थला पर्दै गएको छ ।


