रविको अभिव्यक्तिले कांग्रेस नेताहरूको निदहराम
मंगलबार, जेठ ८, २०८१
प्रचण्डको संसदवादी उग्ररुप, कांग्रेस–रवि फन्फनी !
मंगलबार, जेठ ८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक अस्थिरतामै लाभ उठाउने मनस्थितिमा अघि बढ्न थालेका छन् । जति पटक लिनुपरेपनि विश्वासको मत लिने भन्दै धम्कीपूर्ण अभिव्यक्तिको सहारा लिन थालेका प्रधानमन्त्री प्रचण्ड राजनीतिक स्थिरता भन्दा अस्थिरतालाई निमन्त्रणा दिएरै सत्ताको नेतृत्व गर्ने मुडमा देखिएका हुन् ।
पेलेरै अघि बढेका प्रचण्ड भन्छन्– कांग्रेसको कर्तुत इतिहासमा कलंक बन्नेछ !
मंगलबार, जेठ ८, २०८१
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिए । प्रधानमन्त्री बनेको डेढ वर्ष नपुग्दै चौथोपटक विश्वासको मत लिएका प्रचण्ड संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेस अहिले प्रतिपक्षमा छ, सत्ताबाहिर हुनुको पीडा र आक्रोश उसले व्यक्त गरिरहेको छ । प्रचण्डबाट...
वर्तमान पोल्ने रविको विगत, कांग्रेसको नयाँ रणनीति !
सोमबार, जेठ ७, २०८१
सहकारी ठगी प्रकरणमा संसदीय समितिको मागमा कांग्रेसले थप आक्रामक ढंगले योजना पेश गर्न थालेको छ । सत्ता पक्षले सहकारी ठगी प्रकरणलाई सबै पक्ष समेटेर छानबिन गर्ने बताएपनि कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध नै छानविन समिति बन्ने स्थिति नबने कांग्रेसले नमान्ने अडान लिइरहेको छ ।
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
