नेकपा एस : पार्टी सानो नेत्तृत्वमा हानाथाप
बुधबार, असार १२, २०८१
राजदूत सिफारिसले सरकारमा हलचलः निर्णय सच्याउने विषय सम्भव छ ?
बुधबार, असार १२, २०८१
सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेपछि यो विषयमा चर्को बहस भइरहेको छ ।
जिबी पक्राउ नपर्नु रविको टाउको दुखाइको विषय बन्दै
बुधबार, असार १२, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणसँग जोडिएको विषयले सत्ता पक्ष र प्रतिपक्षबीच लामो समय जुहारी चल्यो । सत्ता पक्षले रविको सक्दो बचाउ गर्दापनि प्रतिपक्षी दल नेपाली काँग्रेसले निरन्तर आन्दोलन गर्दै पछि नहट्ने अडान लियो ।
नेपालमा चीनको तीव्र सक्रियता, के छ रहस्य ?
मंगलबार, असार ११, २०८१
चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले सहयोगका योजना भन्दै नेपालमा नयाँ कामको थालनी गर्ने घोषणा गर्न थालेको छ । नेपालमा चिनियाँ उच्चस्तरीय भ्रमण पनि उस्तै बाक्लिएको छ । यसरी चीनले दिन खोजेको सन्देश र सत्ता समीकरणमा आउन सक्ने सम्भावित संकटलाई केन्द्रमा राखेर भइरहेका गतिविधिले मुलुकमा नयाँ चासो बढाइदिएको छ ।
देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, तर प्रधानमन्त्री त जादुगर बने : रमेश लेखक
सोमबार, असार १०, २०८१
जीबीको खोजीः कांग्रेसदेखि नारायणकाजीको निशानामा रवि
सोमबार, असार १०, २०८१
सहकारी ठगी प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदमा प्रश्नमाथि प्रश्न उठ्न थालेका छन् ।
मुख्यसचिवविरुद्ध मुद्दा, को–को नेताहरु फस्ने सम्भावना ?
सोमबार, असार १०, २०८१
अख्तियारको फन्दामा परेका सरकारका मुख्यसचिव निलम्बनमा परेका छन् । विभिन्न भ्रष्टाचार प्रकरणमा नाम मुछिएपनि अटेरी गर्दै पदमा बसिरहेका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा परेका हुन् ।
रवि–गगनको मिसन ८४ : दल फरक उदेश्य एउटै
सोमबार, असार १०, २०८१
वर्तमान राजनीतिमा धेरै आशा गरिएका पात्रमध्ये रास्वपा सभापति रवि लामिछाने र नेपाली काँग्रेसका महामन्त्री गगन थापा अग्रपङ्तिमा पर्छन् । कुनै समय संचारकर्म गर्दा एकै क्षेत्रमा रहेको उनीहरु को सिनियर ? र, को जुनियर ? भनेर चर्चा हुने गरेको छ ।
आज चिनियाँ उपविदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै
सोमबार, असार १०, २०८१
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्।
प्रचण्ड जादुगर पनि ! नयाँ–नयाँ ट्विस्ट ल्याउने !
आइतबार, असार ९, २०८१
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार कति दिनसम्म टिक्ला ? जवाफ हो, एमाले–कांग्रेसको राजनीतिक मनोविज्ञानमा प्रचण्डले खेलोफड्को गरुन्जेल ।
बेचैन र बेखुस प्रचण्ड, जता फर्कियो उतै निराशा
आइतबार, असार ९, २०८१
जम्मा ३२ सिट भएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । १० वर्षे जनयुद्धको नेतृत्व गर्दै २०६४ सालको निर्वाचनमा पहिलो दल बनेको माओवादी त्यसयता निरन्तर ओरालो यात्रामा छ । पछिल्ला निर्वाचनहरुमा सँधै तेस्रो दल बन्ने गरेको माओवादी केन्द्र अहिले पनि यही पोजिशनमा छ ।
आफुलाई ‘अलराउण्डर’ ठान्ने प्रचण्ड, झुट बोलेरै हैरान
शनिबार, असार ८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, कांग्रेसभित्रको विवाद समेत मिलाइदिनुपर्ने बाध्यता रहेको जिकिर गरेका छन् ।