News 24 Television
विद्युतीय उपकरण नष्ट गर्दा राज्यका निकायमाथि प्रश्न, गोपनियताको सवाल पेचिलो बन्दै
विद्युतीय उपकरण नष्ट गर्दा राज्यका निकायमाथि प्रश्न, गोपनियताको सवाल पेचिलो बन्दै माध्यमिक शिक्षा परीक्षा (एसईई)को मर्यादा कायम राख्ने नाममा सिरहामा परीक्षार्थीहरूबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको छ ।
Weather Update