जसपाबाट निर्वाचित मेयर–उपमेयर द्वन्द्धले तोडफोड, मेयरको निलम्बनले उपमेयर उग्र !
बुधबार, जेठ २८, २०८२

लामखुट्टेले पा¥यो विजोग, प्रकोप नियन्त्रणमा जतततै खेलाची !
आइतबार, वैशाख २८, २०८२
गर्मि बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मि मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि सप्तरीको राजविराज नगर क्षेत्रमा भने नगरपालिकाले समयमा औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । नगरपालिकाले खरिद गरेको लामखुट्टे मार्ने विषादी एक वर्षदेखि स्टोरमा थन्काइएको छ ।
साताको लोकप्रीय