News 24 Television
सरकारले उपेक्षा गरेको पर्सा र बाराका उद्योगीको गुनासो 
सरकारले उपेक्षा गरेको पर्सा र बाराका उद्योगीको गुनासो  बारा पर्साका उद्योगीहरुले सरकारले वीरगन्ज लगायत बारा र पर्साका उद्योगीहरुलाई उपेक्षा गरिएको भन्दै गुनासो गरेका छन् । सरकारले नीति तथा कार्यत्र    mम ल्याउनु अघि विभिन्न सरोकारवाहरुसँग छलफल गर्ने गरेको छ । सोही अनुरुप वीरगन्जमा पनि छलफलमा लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थिति हुने भनिएको कार्यक्रममा अर्थमन्त्री नगएपछि उद्योगीले गुनासो...
बन्दको विरोध गर्ने व्यापारी नै उत्रिए बन्द र हडतालमा 
बन्दको विरोध गर्ने व्यापारी नै उत्रिए बन्द र हडतालमा  आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्जको बजार बिहिवार बन्द गरिएको छ । प्रायः राजनीतिक दल वा अन्य विभिन्न संघसंगठनहरुको आन्दोलनका कारण बन्द बजार बन्द हुँदा वीरगञ्जका व्यवसायीहरुले विरोध गर्ने गर्थे । तर यसपटक तिनै व्यवसायीहरुले आफै सटर बन्द गरेर वीरगन्ज बन्द गरेका छन् । 
मधेशका ७५ अस्पताल बन्द गर्न निर्देशन !
मधेशका ७५ अस्पताल बन्द गर्न निर्देशन ! मधेश प्रदेशका मुख्यमन्त्री शतिश कुमार सिंहले प्रदेशका निजी अस्पतालको अनुगमनलाई तिव्रता दिएका छन् । मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जसहित प्रदेशभरी हालसम्म १२० वटा निजी अस्पतालको अनुगमन गरेको छ । निजी क्षेत्रका अस्पतालहरूको अनुगमनपछि सरकारी अस्पतालको पनि अनुगमन गर्नुपर्ने आवाज उठेको छ । 
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान 
होली हंगामा झुम्यो वीरगञ्ज, स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान  हर्ष, उल्लास र उत्साहका साथ वीरगञ्जसहित तराई मधेशमा रंगहरुको पर्व होली मनाइएको छ । पहाडी भेगमा बिहिवार मनाइएको होली पर्व शुक्रवार तराई मधेशमा मनाइएको हो । वीरगञ्जको आदर्शनगरमा न्यूज २४ टेलिभिजनले आयोजना गरेको ‘होली हंगामा’ कार्यक्रममा सयौँ नागरिक खुलेरै झुमेका थिए । 
Weather Update