News 24 Television
स्याउ किसानको उत्साह र पीडाः सरकार खोज्दै कृषक
स्याउ किसानको उत्साह र पीडाः सरकार खोज्दै कृषक कर्णालीका विभिन्न जिल्लामा स्याउ खेति फस्टाउदै गको छ । बजारीकरणको समस्याका कारण किसानहरु मारमा पर्न थालेकोदेखि स्याउको व्यवस्थापन चुनौति बनिरहँदा मुगुमा स्याउ किसानले भने खेर जाने खालका स्याउबाट समेत आम्दानी गर्ने बाटो अपनाउन थालेका छन् । 
उपल्लो मुस्ताङमा विदेशीलाई प्रवेश असहज, पर्यटनमा धक्का
उपल्लो मुस्ताङमा विदेशीलाई प्रवेश असहज, पर्यटनमा धक्का नेपाल पर्यटनमा सम्भावना नै सम्भावना रहेको मुलुक हो । नेपालको भौगोलिक विविधता विश्वका लागि हेर्न लायक छ । तर, कानूनले नै तोकेका केहि त्रुटिगत कुराले भने पर्यटनमा समस्या निम्त्याउने खतरा उत्तिकै देखिन्छ । 
बृहत्तर लुम्बिनी क्षेत्र समेटेर पर्यटक गाइड बुक 
बृहत्तर लुम्बिनी क्षेत्र समेटेर पर्यटक गाइड बुक  बुद्धजन्मस्थल लुम्बिनी आउने धेरै स्वदेशी र विदेशी पर्यटकलाई बृहत्तर लुम्बिनी क्षेत्रबारे जानकारी हुँदैन । पर्यटक लिएर नेपाल आउने र लुम्बिनी क्षेत्रमा रहेर काम गर्ने टुरिष्ट गाइडलाई पनि लुम्बिनीको बारेमा विस्तृत जानकारी हुँदैन । 
 विदेश मोहले अर्को चुनौति, ‘इकोनोमिक माइग्रेसन’ ले जटिलता थप्दै
 विदेश मोहले अर्को चुनौति, ‘इकोनोमिक माइग्रेसन’ ले जटिलता थप्दै वैदेशिक अध्ययन रोक्नु राज्यको प्रमुख चुनौती बन्दै गइरहेका बेला ‘इकोनोमिक माइग्रेसन’ले थप जटिल परिस्थिति सिर्जना गरेको छ । 
ड्रागन खेतीले ७० वर्षिया तामाङ चर्चामा, घरमै मनग्य आम्दानी
ड्रागन खेतीले ७० वर्षिया तामाङ चर्चामा, घरमै मनग्य आम्दानी कुनै सफलताको कार्यका लागि उमेरले सीमा राख्दैन भन्ने गतिलो उदाहरण बनेका छन, दोलखाका ७० वर्षिय कृषक मानबहादुर तामाङ । 
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र !
करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र ! झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको कृषि बजार प्रयोगविहीन बनेको छ ।सङ्घीय सरकारले एक करोड ६८ लाख रुपैयाँ खर्च गरेर बुद्धशान्ति–४ स्थित टिमाइ खोलाको किनारमा कृषि बजार बनाएको हो । निर्माण सम्पन्न भएको दुई वर्ष भएपनि बजार सञ्चालनमा ल्याइएको छैन ।
Weather Update