चेम्बर र युएनडिपीबीच समझदारीपत्रमा हस्ताक्षर
सोमबार, पुस १, २०८१
खुदो विक्रीबाटै कमालको कमाई, कृषक हर्षित !
सोमबार, पुस १, २०८१
पोखरा महानगरपालिका वडा ३२ वासीलाई सिंचाई अभावका कारण अन्य खेती गर्न जोडेर उखु खेती गर्नुपर्ने बाध्यता थियो । तर, त्यही बाध्यताले अहिले आर्थिक उपार्जनको बाटो खोलिदिएको छ ।
४ वर्षदेखि रोकिएको परियोजना शुरु हुँदै
सोमबार, पुस १, २०८१
काठमाडौं महानगरपालिकाले अब फोहोरको समस्या समाधानतर्फ सोझिएको दाबी गरेको छ । लामो समयदेखि ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनको विषयमा राजनीति भएको र संघ सरकारले हस्तक्षेप गर्दा समस्या भएको भन्दै अब निकासतर्फ गएको मेयर बालेनको दाबी छ । तर, के यो समस्या समधान होला ?
अर्थतन्त्रको ४ महिने समीक्षा, देखियो यस्तो सुधार
शनिबार, मंसिर २९, २०८१
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । मुलुकमा शोधनान्तर स्थिति उल्लेख्य सुधार हुँदै जाँदा दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा पुगेको विवरण राष्ट्र बैंकले गरेको छ ।
कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
बिहीबार, मंसिर २७, २०८१
कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ ।
मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपालमा लगानी गर्न डराए : महामन्त्री थापा
मंगलबार, मंसिर २५, २०८१
स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने पूर्वराजा वीरेन्द्रका ज्वाइँ
मंगलबार, मंसिर २५, २०८१
५ दिनसम्म पोखरामा पर्वतीय महोत्सवको रौनक
सोमबार, मंसिर २४, २०८१
पर्वतीय क्षेत्रको अवस्थालाई बुझाउन तथा पर्वतीय वातावरण संरक्षणमा जोड दिँदै दीगो पर्वतीय विकास गर्न भन्दै आईतबारदेखि पोखरामा ९औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ ।


