News 24 Television
पर्वतारोहणको व्यवहारिक शिक्षाः शैक्षिक गन्तव्य बन्दै पोखरा
पर्वतारोहणको व्यवहारिक शिक्षाः शैक्षिक गन्तव्य बन्दै पोखरा पछिल्लो समय व्यवहारिक शिक्षामा विद्यार्थीहरुको रुचि बढ्दो छ । तर कतिपयलाई थाहा नहुन सक्छ नेपालमा पर्वतारोहण सम्वन्धी उच्च शिक्षा संचालन भैरहेकोछ भन्ने बारे । त्यही उच्च शिक्षाको प्रयोगात्मक अभ्यासको उत्कृष्ट थलो बनेको छ कास्कीको मर्दी हिमाल । 
बजार सुस्ताएपछि सरकारमाथि दबाब 
बजार सुस्ताएपछि सरकारमाथि दबाब  सदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालको नेतृत्वमा सरकार बन्दा पनि अर्थतन्त्र चलायमान बन्न सकेन ।    आम सर्वसाधारण उपभोक्ताको क्रय शक्ति कमजोर बनेको अहिलेको अवस्थामा सरकारले बजारलाई नियन्त्रण गर्न सकेको छैन् । साना तथा मझौला उद्यमी ब्यवसायी झन बढी समस्यामा देखिएका छन् । 
व्यवसाय गर्न नौला सम्भावना, यस्ता छन् तारिफयोग्य कम्पनी !
व्यवसाय गर्न नौला सम्भावना, यस्ता छन् तारिफयोग्य कम्पनी ! कोरोनाको समयमा केही व्यक्ति व्यवसायबाट पलायन भए, भने केहीले त्यो समयलाई अवसरको रुपमा सदुपयोग गरे । 
अर्थतन्त्र सुधारमा खुलेआम बदमासी, के भन्छन् विज्ञ ?
अर्थतन्त्र सुधारमा खुलेआम बदमासी, के भन्छन् विज्ञ ? विश्व अर्थतन्त्र नै दबाबमा देखिएको यस समय नेपालको अर्थतन्त्र क्षेत्रको अवस्था पनि कमजोर छ । लगानीको वातावरण अभावले अर्थतन्त्रको विकासमा अवरोध सृजना गरिरहेको विश्लेषण दिनहुँ भइरहेका हुन्छन् । तर, के नेपालमा अर्थतन्त्र सुधारका आधार नभएकै हुन् ? कुन क्षेत्रको के समस्याले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ त ? 
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
मोहित गर्दै पाँचपोखरी, पर्यटकका के छन् सुझाव ?
मोहित गर्दै पाँचपोखरी, पर्यटकका के छन् सुझाव ? नेपाल सरकारले एक सय वटा पर्यटकीय गन्तव्यहरुमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि समेटेको छ । विश्वकै अग्लो स्थान मध्ये नवौंमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरीमा अहिले बाह्रैमास पर्यटक पुग्न थालेका छन् ।  
नेपाली किसानका लागि खुशीको खबर, दक्षिणकालीको तरकारी पुग्यो कतार
नेपाली किसानका लागि खुशीको खबर, दक्षिणकालीको तरकारी पुग्यो कतार नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहिवार काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको हो ।
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा 
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा  सुुदुरपश्चिमका अन्य नगरभन्दा सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको बेलौरी नगरपालिकाले धान खेतीमा सफलता हासिल गरिरहेको छ । उत्पादन वृद्धिमा पनि यस नगरको प्रगति राम्रो बनिरहेको देखिन्छ । बेलौरीका किसानले नयाँ प्रविधिको प्रयोगलाई समेत जोड दिइरहेकाले उत्पादन वृद्धिमा सहयोग पुगेको हो । 
कुमारी बैंकको वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण सम्पन्न
कुमारी बैंकको वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण सम्पन्न कुमारी बैंकको देशैभर वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षक–प्रशिक्षण सम्पन्न भएको छ । युसएड संगको सहकार्यमा “देशै भरि बर्षै भरि” अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न...
मेटलाइफ नेपालद्वारा एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रम
मेटलाइफ नेपालद्वारा एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रम मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना गरेको छ । 
Weather Update