लुम्बिनीमा पहिलो पटक सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन
सोमबार, असार २४, २०८१
बाढी पहिराका कारण हालसम्म ४८ को मृत्यु, ५४ घाइते
सोमबार, असार २४, २०८१
अविरल वर्षाका कारण आएको बाढी पहिरा लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
बाढी, पहिरामा परी काठमाडौँ...
बालाजु होटल व्यवसायी संघको साधारणसभा सम्पन्न
आइतबार, असार २३, २०८१
बालाजु होटल व्यवसासी संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको नैकापमा संघको १८औँ साधारण सभा सम्पन्न भएको हो ।
कालीगण्डकी करिडोर ठप्प
आइतबार, असार २३, २०८१
शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ
दशैभर वर्षा, ठाउँठाउँमा डुबान, बाढीपहिरोको जोखिम उस्तै
आइतबार, असार २३, २०८१
वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।
कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, असार २१, २०८१
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
शुक्रबार, असार २१, २०८१
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ ।
नौबिसे नागढुङ्गा सडक दुई रात बन्द
बिहीबार, असार २०, २०८१
नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।
गणतन्त्रमा बेवारिसे स्काउट विस्तारै टाउको उठाउँदै
बुधबार, असार १९, २०८१
राजा त्रिभुवनले उद्घाटन गरेर विसं २००९ साल असार ५ गते स्थापना भएको नेपाल स्काउटलाई गणतन्त्र फापेन भन्दा त्यसको गलत अर्थ लाग्न सक्छ । तर, गणतन्त्र स्थापनापछि नेपाल स्काउटले जुनरुपमा आफ्नो गति लिनुपर्ने थियो, त्यो हुन सकेन ।
