News 24 Television
प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिँदै संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु
कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ ।
त्रिशूलीमा दुई बस खस्यो
त्रिशूलीमा दुई बस खस्यो नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ ।
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
अपाङ्गता भएकाहरूको वृद्धि विकासका लागि नगरपालिका प्रतिबद्ध नगरप्रमुख रिसाल     
अपाङ्गता भएकाहरूको वृद्धि विकासका लागि नगरपालिका प्रतिबद्ध नगरप्रमुख रिसाल      राजधानीको गोकर्णेश्वर—६ स्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति तथा अन्य छात्रवृत्ति वितरण गरेको छ । 
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी  खुल्यो पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको भएको छ ।
एएसी ब्लकले घर बनाउँदा फाइदा के के छन् ? लागत कति सस्तो ? 
एएसी ब्लकले घर बनाउँदा फाइदा के के छन् ? लागत कति सस्तो ?  पछिल्लो समय निर्माण क्षेत्रमा एएसी ब्लकको प्रयोग बढ्दै गएको छ । जर्मन प्रविधिबाट निर्मित यो ब्लक हलुका, भुकम्प, ताप र अग्नि प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषताले गर्दा पछिल्लो समय यसको प्रयोग बढ्दै गएको हो । 
मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह
मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ ।
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । 
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न सरकारको ध्यानकर्षण 
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न सरकारको ध्यानकर्षण  नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) ले औषधि पसलबाटै बिक्री हुँदै आएको आहारपुरक औषधि भिटामिन, क्यालसियम, आइरन लगायतका बिक्रीमा असहज उत्पन्न नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
राजा महेन्द्रको दरबारमा घुम्ने अवसर, दरबारमा अब यस्तो ! 
राजा महेन्द्रको दरबारमा घुम्ने अवसर, दरबारमा अब यस्तो !  चितवनको आँपटारीस्थित ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले बंगला अवलोकन शुभारम्भ कार्यक्रमको उद्घाटन गरे । 
Weather Update