आज १७औँ गणतन्त्र दिवस मनाइँदै
मंगलबार, जेठ १५, २०८१
संसद रोष्टममै बरालिए स्वर्णिम, सम्झाउँदा–सम्झाउँदै सभामुख हैरान
सोमबार, जेठ १४, २०८१
अर्थशास्त्री कहलिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले रोष्टममा बोल्दै गर्दा आइतबार रोचक दृष्य देखिए । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी स्वर्णिमले आफ्नो भूमिका बिर्सिएर कांग्रेसप्रति आक्रोश पोखिरहेका थिए ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
सोमबार, जेठ १४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।
रविको राहदानीमा पनि छानविन गर्न काँग्रेसको माग, कैलाश पक्राउप्रति विरोध कायमै
आइतबार, जेठ १३, २०८१
गत मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका थिए । उनको गिरफ्तारीको विषयलाई लिएर राजनीति दलहरुसमेत विभाजित छन् । सत्ता पक्षले यसलाई अदालतको आदेश बमोजिक पक्राउ गरिएको दावी गरिरहेको छ ।
किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
शनिबार, जेठ १२, २०८१
नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् ।
जीवी राई पक्राउ नहुनुको कारण के ? कहाँ छन् जीवी ?
शनिबार, जेठ १२, २०८१
सहकारी ठगीमा चर्चित पात्र गितेन्द्र राई ‘जीबी’ अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । जीबी पक्राउ पर्न नसकेपछि यसबारे सरकारमाथि निरन्तर प्रश्न उठिरहेको छ । सरकारमाथि प्रश्न उठेपनि जीबी पक्राउ किन परेनन् वा पर्न सकेनन् भन्ने विषयको गलफत्ति टुंगिएको छैन ।
तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु
शुक्रबार, जेठ ११, २०८१
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
बिहीबार, जेठ १०, २०८१
आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ ।
सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइयो
बुधबार, जेठ ९, २०८१
नागरिकता कीर्ते मुद्दामा काठमाडौंमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषा पु-याइएको छ ।
