टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट
सोमबार, साउन २८, २०८१
मालामाल प्राधिकरण, ८ वर्षमा ५५ अर्ब बढी नाफा
आइतबार, साउन २७, २०८१
नेपालमा विद्युतको इतिहाँस शताब्दीभन्दा लामो छ । नेपालमा बि.स १९६८ अर्थात सन १९११ मा नै विजुली बलेको थियो । उक्त समय ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजनाबाट नेपालमा विद्युत बालिएको इतिहाँस छ । फर्पिङ एसियाकै दोस्रो जलविद्युत परियोजना हो ।
अदालतलाई छैन भनेको बिल कुलमानको हातमा, ‘एक ट्रक’ पठाए समितिमा !
शनिबार, साउन २६, २०८१
डेडिकेटेड र ट्रं«क लाइनका बिषयमा परेको मुद्दामा नेपाल विद्युत प्राधिकरणले अदालतलाई छैन भनेको टीओडी डेटा संसदको सार्वजनिक लेखा समितिलाई बुझाएको छ ।
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा
शनिबार, साउन २६, २०८१
मधेश प्रदेशको मध्यविन्दुमा रहेको महोत्तरीको बर्दिवास विकासका पूर्वाधारदेखि व्यापार अनि शिक्षालगायतका विभिन्न पक्षले चर्चा रहेको शहर हो । विकासका काममा फड्को मारिरहेको शहर हो बर्दिवास । तर, राम्रा कामको प्रशंसा भइरहेकै समय यहाँ विकृति र विसंगतिका ग्राफ पनि बढिरहेका छन् ।
ओलीविरुद्ध कुलमान विजयोउन्मुख, टीओडीले थप प्रष्ट्याउँदै
शनिबार, साउन २६, २०८१
बक्यौता मिलानको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच उब्जिएको विवाद नयाँ होइन । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईनमार्फत वितरण गरेको विद्युत महसुलबारे उद्योगीहरुहलाई चित्त नबुझेपछि यो विवाद सतहमा आएको थियो ।
रोकिएन हवाई दुर्घटनाः इयूको कालोसूची झन लम्बिने खतरा
बिहीबार, साउन २४, २०८१
साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुई साता नबित्दै बुधबार पुनः डाइनेस्टि एयरको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामामा परि क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ । वर्षेनि भएका हवाई दुर्घटनाकै कारण युरोपेली संघ (इयू)ले नेपाललाई आफ्नो...
घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै फास्ट ट्रयाक पूर्णताको आशा
बिहीबार, साउन २४, २०८१
राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै निर्माण कार्यले चाँडो पूर्णता पाउने अनुमान गरिएको छ ।
रगतमा रेडक्रसको अक्षम्य लापरबाही, सरकार रमिते
बुधबार, साउन २३, २०८१
नेपाल रेडक्रस सोसाइटीले मानव स्वास्थ्यसंग खेलवाड गरेको विषय सदनमा प्रवेश गरेकोे छ । समाज कल्याण परिषद्को प्रतिवेदनले नेपाल रेडक्रस सोसाइटीभित्र भ्रष्टाचारदेखि मानव स्वास्थ्यका विषयमा गम्भीर लापरवाही गरेको उल्लेख छ ।
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुको नाम चन्द्रमामा
बुधबार, साउन २३, २०८१
पहिलो नेपाली महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नाम राखिएको छ ।
भारी वर्षा प्रक्षेपणपछि रात्री बस सञ्चालनमा रोक
बुधबार, साउन २३, २०८१
सोमवार रातीदेखि काठमाडौंसहित देशैभर परेको वर्षाले विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउनुका साथै विभिन्न डुबानमा परेका छन् । अझ दुई दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले आंकलन गरेको छ । यो अवस्थामा सरकारले सुरक्षाको प्रवन्ध कसरी मिलाएको छ त ?
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा
सोमबार, साउन २१, २०८१
रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ ।
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
आइतबार, साउन २०, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
प्रधानमन्त्री र अर्थ मन्त्रीसंग एमाले म्याग्दीका नेता र जनप्रतिनिधिको ११ बुँदे माग
शनिबार, साउन १९, २०८१
नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएको जनप्रतिनिधिहरुको टोलिले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेल संग ११ बुँदे माग राखेका छन् ।
