News 24 Television
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त 
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त  निरन्तरको बाढी तथा पहिरोपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । 
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’ देशमा रोजगारीको अवसर नदेखेर वैदेशिक रोजगारीमा जानेहरूका लागि उद्धाहरण हुन्, पेम्बा शेर्पा (संगम) । उनले अर्गानिक फार्म हाउस शुरु गरेको १२ वर्षमा भूकम्प गयो, नाका बन्दी भयो, कोभिडका कारण लामो समय व्यवसाय ठप्प भयो तर संगम आत्तिएनन् । 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । 
पशुपति कोटिहोम महायज्ञमा विश्वप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउदै
पशुपति कोटिहोम महायज्ञमा विश्वप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउदै नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन । 
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । 
मधेशमा भूमिपुत्र जुटे थारु संस्कृति जोगाउन 
मधेशमा भूमिपुत्र जुटे थारु संस्कृति जोगाउन  नेपालमा दुई दर्जन बढी विभिन्न जाती समुदाय छन् । सबैजसो जाती समुदायको आ–आफ्नै पहिचान र संस्कृतिहरु छन् । विभिन्न जाती समुदाय मध्ये एक हो थारु जाती ।
ओली–बालेनको अड्डा पानीले हल्लायो ! झुपडीभित्र अर्कै कथा !
ओली–बालेनको अड्डा पानीले हल्लायो ! झुपडीभित्र अर्कै कथा ! वर्षायाममा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ । उपत्यकमा ढलको उचित व्यवस्थापन नहुँदा थोरै पानी पर्दा पनि वर्षाको पानी सडकमा जम्छ ।
गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर
गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 
त्रिशुलीसँग हार्यो प्रविधि, उल्टै हरायो १९ केजीको चुम्बक
त्रिशुलीसँग हार्यो प्रविधि, उल्टै हरायो १९ केजीको चुम्बक गत असार २८ गते विहान आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस बगायो । पहिरोसँगै अएको भेलमा परेका दुवै बस त्रिशुली नदीमा बेपत्ता छन् । ६५ जना सवार रहेकामा ३ जनाले हामफालेर ज्यान बचाए । तर बाँकी ६२ जना भने पहिरोमै बेपत्ता भए । जसमध्ये २० जनाको शव भेटिएको छ...
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएकी छन् । 
उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य
उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य नेपाल विद्युत प्राधिकारणमा प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीबाट विद्युत महशुत उठाएरै छाड्ने दाबी गरेका छन् । 
Weather Update