उज्यालो अभियानको परिणामः छिट्टै सत प्रतिशत विद्युतीकरण
आइतबार, भदौ २, २०८१
फेवातालकी ‘मोहिनी’ तालबाराही कहिलेसम्म लुप्त ?
शनिबार, भदौ १, २०८१
पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माणको गति सुस्त भइरहेको छ । फेवातालको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गथ्र्यो तर, यो मन्दिर भत्काएको २ वर्ष पुग्नै लाग्दा पनि पुनःनिर्माणको गति सुस्त छ ।
ओमनमा डेढ बर्षदेखि जिवनमरणको दोसाधमा झापाकी बीना
शनिबार, भदौ १, २०८१
परिवारको सुन्दर सपना बोकेर सात समुन्द्रपारी ओमन पुगेकी झापा मेचीनगरकी बीनादेवी कवर अहिले परदेशमा नै जिवनमरणको दोसाधमा रहेकी छिन् ।
गोदावरी नगरपालिकाका मेयरसहित १४ जनाले भ्रष्टाचार मुद्दामा पाए सफाइ
बिहीबार, साउन ३१, २०८१
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
सिन्धुपाल्चोकमा बालग्राम सञ्चालन, नगर सरकार अभिभावक
बिहीबार, साउन ३१, २०८१
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले अभिभावकविहीन बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ ।
प्रचण्ड र कुलमान मिलेर उद्योगीलाई १६ अर्ब छुट !
बुधबार, साउन ३०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीलाई सजिलो हुनेगरी विद्युत प्राधिकरणलाई बक्यौता रकम नबुझाई नै काटिएका लाइन जोड्न निर्देशन दिएयता कार्यकारी निर्देशक घिसिङ र सरकारबीचको संघर्ष उत्कर्षमा छ ।
बाजुराको बडिमालिकाको किन महत्वपूर्ण ? पृथ्वी नारायणसँग जोडियो इतिहास
बुधबार, साउन ३०, २०८१
बाजुराको त्रिवेणी नगरपालिकास्थित बडीमालिका सुुदुरपश्चिम प्रदेशकै मुख्य धार्मिक र पर्यटकीय स्थल हो । पृथ्वी नारायण शाहको नेपाल एकीकरण शुरु भएलगत्तै देखि बडिमालिकामा पूजाआजा सुरु भएको विश्वास गरिन्छ । यहाँ हरेक बर्ष साउने चतुदर्शीको दिन लाग्ने मेलामा मुलुकका धेरै स्थानबाट दर्शनार्थी पुग्ने गर्छन् ।
आहारपुरक सामग्रीको विक्रीमा सहजीकरण गर्न एनएनसीएले गर्यो सरकारको ध्यानकर्षण
बुधबार, साउन ३०, २०८१
नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)ले प्रदेश समितिहरुको गठन सुरु गरेको छ। मधेस प्रदेशमा हालै प्रदेश समिति गठन गरेर आहारपुरक औषधि भिटामिन, क्यालसियम, आइरन लगायत स्वास्थ्यका लागि कति आवश्यक छ भन्ने बहस पनि चलाएको छ।
यातायात कार्यालयका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
मंगलबार, साउन २९, २०८१
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित
सोमबार, साउन २८, २०८१
यातायात व्यवस्था कार्यालय रुपन्देहीमा नयाँ सवारी साधन दर्ता र राजश्व संकलनको काम अहिले ठप्प छ । गत बैशाख महिनादेखि कार्यालयले अनलाइन सवारी साधन दर्ता प्रणाली लागु गरेर नयाँ सवारी साधन दर्ता सुरु गरेको थियो । तर सफ्टवेयरमा समस्या देखिएपछि साउन महिनादेखि नयाँ सवारी दर्ता र राजश्व संकलनको काम प्रभावित भएको...
